pokhara
पोखरा—जनकपुर जोड्ने पहल गर्नेछु : मुख्यमन्त्री राउत
9-September-2018
जक्सन डटकम पोखरा,भदौ २४ प्रदेश नं। २ का मुख्यमन्त्री लालबाबु राउतले ४ नम्बर प्रदेशको राजधानी पोखरा र २ नं। प्रदेशको राजधानी जनकपुर जोड्न पहल गर्ने बताए । प्रदेशका मुख्य मन्त्रीहरुको पोखरामा आयोजित भेलामा सहभागी भएका मुख्यमन्त्री राउतले तराई सेवा समाज पोखराद्धारा आयोजित स्वागत कार्यक्रममा शनिवार पोखरा र जनकपुर जोड्ने बताए…
डुंगा दुर्घटनामा बेपत्ता ६ को शव भेटियो : मृत्यु हुनेकाे संख्या ८ पुग्याे
9-September-2018
जक्सन डटकम पोखरा, २४ भदौ ।  पोखराको बेगनासतालमा डुंगा दुर्घटनामा परि बेपत्ता  ६ जनाको शब फेला फरेको छ । यो संगै डुंगा दुर्घटनामा मृत्यु हुनेकाे संख्या ८ पुगेको छ । शब फेला परेकोमा १७ वर्षीय मनिष कँडेल, ४ वर्षको रञ्जित गैरे, ५ वर्षीय प्राचीन पौडेल, ६ वर्षीय शंकर खनाल, ८…
सुरेश श्रेष्ठको अध्यक्षतामा नेपाल निर्माण व्यवसायी संघको नयाँ कार्यसमिति गठन
9-September-2018
जक्सन डटकम पोखरा,भदौ २४  नेपाल निर्माण व्यवसायी संघ कास्कीको १४ औँ अधिवेशनले सुरेश श्रेष्ठका अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।  लोकतान्त्रिक प्यानलका सुरेश श्रेष्ठले प्रतिष्पर्धी वाम प्यानलका आनन्द बराललाई ८७ मतले पछि पार्दै विजयी बने । श्रेष्ठले २ सय १० मत प्राप्त गर्दा बरालले १ सय २३ मत ल्याएका…
यसरी पल्टियो डुंगा, अझै भेटिएनन् बेपत्ता ( फोटो / भिडियो )
8-September-2018
जक्सन डटकम रेम बिक  पोखरा, २३ भदौ ।  तीज नजिकिरहेको छ । अहिले दर खाने कार्यक्रम जताततै भैरहेका छन् । शनिबार बेगनासतालपारिको गाऊँमा तीजको दर खाने भनेर बालबालिकासहितको १० जनाको टोली डुंगा चढेर गन्तब्यतर्फ लाग्छन् ।  दर खाएर रमाईलो गर्दै नाचगान गर्ने रहर छ सबैमा । उनीहरु सवार डुंगा लगभग…
डुगां दुर्घटना अपडेट : दुईको मृत्यु, तीन उद्धार, चार बेपत्ता
8-September-2018
जक्सन डटकम पोखरा, भदौ २३ बेगनासतालमा डुंगा डुब्दा मानवीय क्षति भएको छ । पछिल्लो अपडेट अनुसार दुई जनाको मृत्य भएको छ भने तीन जनालाई सकुशल उद्धार गरिएको छ । अझै तीन जना तालमै हराइरहेका छन् । स्थानीय अनुसार अर्का बालक पनि हराएका छन् । यद्यपी पुष्टि भइसकेको छैन । मध्यान्ह…
पत्रकारिता मार्फत पर्यटन प्रर्वधनमा टेवा पुर्याएको भन्दै पत्रकार तिमिल्सिना सम्मानित
8-September-2018
जक्सन डट कम  पोखरा, २३ भदौ ।  पत्रकारिता मार्फत पोखराको पर्यटन प्रर्वधनमा टेवा पु¥याएको भन्दै पत्रकार सागर राज तिमिल्सिनालाई रेवान पोखराले सम्मान गरेको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, रेवान पोखराका अध्यक्ष चौ बहादुर गुरुङले तिमिल्सिनालाई नगद २५ हजार, सम्पानपत्र र दोसल्लाले सम्मान गरे । रेस्टुरेन्ट एन्ड बार एसोसियन…
पोखरा उवासंघ–चुनावी प्रचारमा दुवै टोलि घरघरै पुग्दै
7-September-2018
जक्सन डटकम पोखरा, भदौ २२ पोखरा उद्योग वाणिज्य संघको आसन्न ३२औं महाधिवेशन नजिकिएसँगै उम्मेदवारहरु मतदातालाई आकर्षित गर्न व्यस्त छन् । उनीहरु आफ्ना एजेण्डासहित मतदाताका घरघरमा पुगेर मत मागिरहेका छन् । अध्यक्षका उम्मेदवार रवीन्द्रबहादुर प्रजु र दामु अधिकारीको टोलि छुट्टाछुट्टै आफ्ना प्यानल लिएर मतदाताको दैलोमा पुगेका छन् । मतदातालाई भेट्ने, गुनासो…
प्रजु प्यानलको आधिकारिक घोषणा, खानेपानी र बधशाला निर्माणमा जोड
7-September-2018
जक्सन डटकम पोखरा, भदौ २२ पोखरा उद्योग बाणिज्य संघको आसन्न अधिवेशनका लागि रवीन्द्रबहादुर प्रजुको प्यानल पनि आधिकारिक घोषणा भएको छ । विहिबार पत्रकार सम्मेलन गरी प्रजुले आफ्नो प्यानलका सबै उम्मेदवार घोषणा गरेका हुन् । यो प्यानल काँग्रेस निकट छ । प्रजु प्यानलको बरिष्ठ उपाध्यक्षमा नारायण कोइराला, उद्योगतर्फको उपाध्यक्षमा विन्दु कोइराला…
पत्रकार महासंघ कास्की र गण्डकी प्रदेशबाट पनि नेपाल सरकारलाई ज्ञापनपत्र
6-September-2018
जक्सन डटकम पोखरा,भदौं २० नेपाल पत्रकार महासंघ कास्की शाखा र नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशले आज(बुधबार) नेपाल सरकारलाई छुट्टा छुट्टै स्थानबाट ज्ञापनपत्र बुझाइएका छन । यही भाद्र १ गतेबाट लागू भएको मुलुकी (फौजदारी) संहिता ऐन २०७४ माव्यवस्था भएका केही प्रावधानहरुले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई गम्भीर असर पार्ने देखिएकाले ती बुँदाहरु…
Events
Random Picks