pokhara
चेपाङको मुख्यमन्त्री सगँ माग सीपमुलक शिक्षाका लागि पहल गरिदिनु प¥यो
6-June-2018
जक्सन डटकम पोखरा, जेष्ठ २३   नेपालको पहाडी तथा मध्यपहाडी क्षेत्रमा बसोबास गर्ने सिमान्तकृृत आदिवासी जनजाति अन्तर्गत पर्ने चेपाङ जातीहरुले भावी पुष्ताको बारेमा चिन्ता ब्यक्त गर्न थालेका छन । भिरालो, पाखो र जंगलको छेउछाउमा रहेका एलानी र अब्यवस्थित जमिनमा बसोबास गरी ६ महिना आफुले उब्जाएको र बांकी ६ महिना जंगलका…
सादा पोशाकको प्रहरी हौ भनी दोहोरी सांझमा धम्काउने ४ जना प्रकाउ
6-June-2018
जक्सन डटकम पोखरा, जेष्ठ २३   सादा पोशाकका प्रहरी हौ भनी दोहोरी सांझमा धम्काइ हिड्ने ४ जना ब्याक्तिलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ । रात्रीकालिन चेकिङ गर्ने क्रममा कास्की प्रहरी प्रमुख प्रहरी उपरिक्षक ओम बहादुर राना आफै चेकिङमा हिड्ने क्रममा उनीहरुलाई पक्राउ गरेको हो । कास्की प्रहरीको कमाण्ड…
लेखनाथमा अचानक ग्याँस लिग भई आगलागी
6-June-2018
जक्सन डटकम पोखरा, जेष्ठ २३ पोखरा लेखनाथ महानगरपालिका २ बरपाटनका एक घरमा ग्याँस लिगभई आगलागी भएको छ । बरपाटन स्थित बिष्णु पौडेलको २ तले घरको माथिल्लो तल्लाको कोठामा डेरा गरी बस्ने शान्ता परियारको कोठामा अचानक ग्याँस लिग भई आगोलागि भएको हो । आगोबाट शान्ता परियारको छोरा २ बर्षिय समिर परियार…
फेवातालमा डुबेका सुप्रिलको १० दिनपछि शव फेला (भिडियो सहित)
6-June-2018
जक्सन डटकम पोखरा, जेष्ठ २३ गत जेठ १३ गते फेवातालमा वेपत्ता रामेछाप घर भई भक्तपुर बस्ने सुप्रिल लामा १० दिनपछि मृतावस्थामा भेटिएका छन् । जेठ १३ गते दिउँसो साढे तीन बजेतिर आफ्ना चार साथीहरुसँगै फेवातालमा आफै डुंगा चलाएर घुमिरहेका बेला चट्याङ पर्दा सुप्रिल तालको बीच भागमै डुबेका थिए । उनको…
पोखरामा तेस्रो संस्करणको ‘मेगा एजुकेशन फेयर’ जेठ २५ र २६ गते
5-June-2018
जक्सन डट कम  पोखरा, २३ जेठ पोखरामा तेस्रो संस्करणको ‘मेगा एजुकेशन फेयर’ हुने भएको छ । वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीलाई लक्षित गर्दै यस वर्षपनि शैक्षिक मेला हुन लागेको हो । इभेन्ट कम्पनी ‘वान अप’ ले पोखरामा १० महिनामै फेरि अर्को संस्करण आयोजना गर्न लागेको हो । गत साउनमा पोखरामा…
राष्ट्रिय युवा सम्मेलनको तयारी तिव्र
5-June-2018
जक्सन डटकम पोखरा, जेष्ठ २२ पोखरामा ‘राष्ट्रिय युवा सम्मेलन – २०७५’ हुने भएको छ । नेपाल मानव धर्म सेवा समिति, युवा संगठनको आयोजनामा यहि असार १ र २ गते रन्जित इभेन्ट, रानीपैवा पोखरामा ‘राष्ट्रिय युवा सम्मेलन – २०७५’ हुने भएको हो । सम्मेलनको तयारी तिव्र पारिएको आईतबार पोखरामा पत्रकार सम्मेलनको…
प्रदेश नम्बर ४ को बजेट उत्पादनमुखी हुने: अर्थमन्त्री गुरुङ
5-June-2018
जक्सन डटकम  पोखरा, जेठ २२     प्रदेश नम्बर ४ का  आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले  प्रदेश सरकारले आर्थिक वर्ष २०७५÷०७६ को बजेट बितरणमुखी नभएर उत्पादनमुखी हुने बताउनुभएको छ ।   ‘हामी पूँजिगत खर्च बढी हुने गरी बजेट निर्माणमा लागेका छौँ’, आर्थिक वर्ष २०७५÷०७६ को बजेट सम्बन्धमा नेपाल उद्योग वाणिज्य…
वातावरण दिवसको अवसरमा मनोहर क्लबको वृक्षारोपण
5-June-2018
जक्सन डटकम  पोखरा, जेठ २२   पोखरा लेखनाथ महानगरपालिका वडा नं। १४ स्थित मनकामना टोलमा रहेको मनोहर युवा क्लबले विश्व वातावरण दिवसको दिन मंगलबार क्लबले निर्माण गरेको मनोहर पार्कमा वृक्षारोपण गरेको छ । पोखरा लेखनाथ महानगरपालिका वडा नं। १४ का वडाध्यक्ष प्रेमबहादुर कार्कीले पार्कभित्र पामको विरुवा वृक्षारोपण गरी उद्घाटन गरे ।…
विश्व वातावरण दिवसमा डायमण्डमा सरसफाई
5-June-2018
जक्सन डटकम  पोखरा, जेठ २२   विश्व वातावरण दिवस  विभिन्न सचेतनामूलक कार्यक्रम तथा सरसफाई गरी मनाइएको छ । यस वर्षको विश्व वातावरण दिवसको नारा ‘प्लास्टिक प्रदूषणमाथि प्रहार  सके पुनः प्रयोग नसके बहिष्कार’ भन्ने तय गरिएको छ । पोखरा लेखनाथ २७ मा रहेको डायमण्ड मा.वि. मा विश्व वातावरण दिवशको अवशर पारेर विद्यालय…
Events
Random Picks