pokhara
राष्ट्रिय युवा सम्मेलनको तयारी तिव्र
5-June-2018
जक्सन डटकम पोखरा, जेष्ठ २२ पोखरामा ‘राष्ट्रिय युवा सम्मेलन – २०७५’ हुने भएको छ । नेपाल मानव धर्म सेवा समिति, युवा संगठनको आयोजनामा यहि असार १ र २ गते रन्जित इभेन्ट, रानीपैवा पोखरामा ‘राष्ट्रिय युवा सम्मेलन – २०७५’ हुने भएको हो । सम्मेलनको तयारी तिव्र पारिएको आईतबार पोखरामा पत्रकार सम्मेलनको…
प्रदेश नम्बर ४ को बजेट उत्पादनमुखी हुने: अर्थमन्त्री गुरुङ
5-June-2018
जक्सन डटकम  पोखरा, जेठ २२     प्रदेश नम्बर ४ का  आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले  प्रदेश सरकारले आर्थिक वर्ष २०७५÷०७६ को बजेट बितरणमुखी नभएर उत्पादनमुखी हुने बताउनुभएको छ ।   ‘हामी पूँजिगत खर्च बढी हुने गरी बजेट निर्माणमा लागेका छौँ’, आर्थिक वर्ष २०७५÷०७६ को बजेट सम्बन्धमा नेपाल उद्योग वाणिज्य…
वातावरण दिवसको अवसरमा मनोहर क्लबको वृक्षारोपण
5-June-2018
जक्सन डटकम  पोखरा, जेठ २२   पोखरा लेखनाथ महानगरपालिका वडा नं। १४ स्थित मनकामना टोलमा रहेको मनोहर युवा क्लबले विश्व वातावरण दिवसको दिन मंगलबार क्लबले निर्माण गरेको मनोहर पार्कमा वृक्षारोपण गरेको छ । पोखरा लेखनाथ महानगरपालिका वडा नं। १४ का वडाध्यक्ष प्रेमबहादुर कार्कीले पार्कभित्र पामको विरुवा वृक्षारोपण गरी उद्घाटन गरे ।…
विश्व वातावरण दिवसमा डायमण्डमा सरसफाई
5-June-2018
जक्सन डटकम  पोखरा, जेठ २२   विश्व वातावरण दिवस  विभिन्न सचेतनामूलक कार्यक्रम तथा सरसफाई गरी मनाइएको छ । यस वर्षको विश्व वातावरण दिवसको नारा ‘प्लास्टिक प्रदूषणमाथि प्रहार  सके पुनः प्रयोग नसके बहिष्कार’ भन्ने तय गरिएको छ । पोखरा लेखनाथ २७ मा रहेको डायमण्ड मा.वि. मा विश्व वातावरण दिवशको अवशर पारेर विद्यालय…
व्यानरमा लेखिएको विषयलाई मजाक बनाउदै चर्चामा
5-June-2018
जक्सन डटकम  पोखरा, जेठ २२   पोखरामा भएको एउटा कार्यक्रमको व्यानमा लेखिएको विषयले अहिले मजाक बनाउदै चर्चा छ । चर्चा व्यानमा लेखिएको विषयमा सामाजीक सञ्जालहरु फेसबुक, ट्विटर र फेसबुकका गुपहरुमा यसकै बिषयमा छलफल छन् । छलफलले व्यानरमा लेखिएको कुृरालाई मजाक बनाउने काम भएको छ । सोमबार पोखरा लेखनाथ महानगरपालिका १७ मा…
बाबा आनन्द सञ्चार पुरस्कारबाट लामिछाने सम्मानित
5-June-2018
जक्सन डटकम  पोखरा, जेठ २२   बाबा फाउण्डेशन नेपालद्धारा सञ्चालित बाबा आनन्द सञ्चार पुरस्कार– २०७४ बाट नागरिक दैनिकका पत्रकार प्रशान्त लामिछाने सम्मानित भएका छन् । मंगलवार पोखरामा आयोजित एक समारोहमा प्रदेश नं. ४ का बन बातावरण तथा पर्यटन मन्त्री बिकास लम्साल, फाउण्डेशनका अध्यक्ष दीलिपराज श्रेष्ठले नगद १५ हजार १ रुपैया, दोसल्ला…
चेकिङमा कास्की प्रहरी प्रमुख एसपी ओम राना
5-June-2018
जक्सन डटकम पोखरा, जेठ २२ कास्की प्रहरी प्रमुख प्रहरी उपरिक्षक ओम बहादुर रानाले रातको समयमा हुने प्रहरी चेकिङलाई चुस्त दुस्त बनाउन लागेका छन् । सोमबार रातको समयमा राना आफै सवारी चेकिङ भएका स्थानमा पुगे । सवारी चेकजांच संगै रानाले सवारी चालकहरु संग प्रहरीले दुःख दिएको नदिएको तथा प्रहरीको क्रियाकलापको बारेमा…
म्याराथन सहित अन्नपुर्ण सेन्चुरी पर्यटन महोत्सवको समापन
4-June-2018
जक्सन डटकम पोखरा, जेष्ठ २१  अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको आइतबार समापन भएको छ । महोत्सवको तेस्रो एवं अन्तिम चरण जेठ १७ बाट २० सम्म घान्द्रकुमा भएको हो ।  यसअघि गतवर्ष असोज २५ मा अन्नपूर्ण आधार शिविर (एबीसी) मा फ्रान्सेली आरोही मौरिस हर्जोगको शालिक शिलान्यास गरी महोत्सव सुरु भएको थियो भने…
महिला उद्यमी मेलाप्रति आमा समूहहरु उत्साहित
4-June-2018
जक्सन डटकम पोखरा, जेष्ठ २१       जेठको अन्तिम साता पोखरामा ‘महिला उद्यमी मेला ,२०७५’ आयोजना हुने भएपछि पोखराका आमा समूहहरु उत्साहित भएका छन् । आमा समूहहरुले महिलाहरुले, महिलाकै लागि आयोजना गरेको मेलालाई हरेक कोणबाट सघाउने प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।  पोखरा उद्योग वाणिज्य संघअन्तर्गतको महिला उद्यमी विकास उपसमितिको…
Events
Random Picks