pokhara
पोखरामा पर्यटन विकासका लागि समिति गठन
29-August-2018
जक्सन डटकम पोखरा,भदौ  १३  ग्रामीण क्षेत्रको पर्यटकीय विकासका लागि पोखरामा पर्यटन प्रवद्र्धन एवं होमस्टे ९घरबास० समिति गठन गरिएको छ । पोखरा महानगरपालिका–२३ चापाकोटमा सो समिति गठन गरिएको हो ।  भीमप्रसाद पराजुलीको अध्यक्षतामा गठित १३ सदस्यीय समितिको उपाध्यक्षमा कविता देवकोटा, सचिवमा घनश्याम पराजुली, सहसचिवमा हेमराज पौडेल र कोषाध्यक्षमा चन्द्रकुमारी राना रहेका…
कास्कीले सञ्चालन गर्दै आएको शान्ति पत्रकारिता पुरस्कार गुरुङलाई
29-August-2018
जक्सन डटकम पोखरा, भदौ १३   नेपाल प्रेस युनियन कास्कीले सञ्चालन गर्दै आएको शान्ति पत्रकारिता पुरस्कार पत्रकार राजबहादुर गुरुङलाई प्रदान गरिने भएको छ । नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष रमेश पौडेलको संयोजकत्वमा पुरस्कार प्रदानका लागि गठित छनोट समितिले गुरुङलाई सर्वसम्मत चयन गरेको हो ।  पूर्णप्रसाद बराल, मायादेवी बराल प्रतिष्ठानद्वारा स्थापित गण्डकी…
मिस पोखरा २०१८ ले अस्ट्रेलियामा गएर पोखरा प्रोमोट गर्ने : टाईटलका लागी २१ जना युवतीहरु भिड्दै
28-August-2018
जक्सन डट कम  भाद्र १२, पोखरा । मिस पोखरा २०१८ को उपाधीका लागी २१ जना युवतीहरु भिड्ने भएका छन् । पोखरा जेसिआईको आयोजनामा हुन गैरहेको दशौं मिस पोखरा २०१८ मा अडिशन फारम भरेका मध्येहरु बाट २१ प्रतियोगीहरु छनोटमा परेका हुन। यी २१ जना प्रतियोगीहरु मध्येबाट बन्ने मिस पोखरा २०१८ ले…
बलात्कार विरुद्ध पोखरामा निस्कियो यस्तो र्याली ( फोटो फिचर )
28-August-2018
बलात्कार विरुद्ध पोखरामा निस्कियो यस्तो र्याली ( फोटो फिचर )  नेपालमा पछिल्लो समय दैनिक जसो बलात्कारका घटनाहरु सार्बजनिक हुदै आएको छ। बलात्कार जस्तो कु-कर्मको बिरोध गर्ने र कडा भन्दा कडा सजाएको माग गर्नेहरुको भिड सामाजिक सञ्जालमा ठुलो छ। यसै क्रममा पोखराका युवाहरुले बलात्कारको विरुद्ध एउटा र्याली निकालेका छन । ''…
पोखरामा जनसहभागिता लागतबाट सडक कालोपत्रे
28-August-2018
जक्सन डटकम पोखरा,भदौ १२ पोखरा महानगरपालिका–३३ बागमारास्थित पानीट्याङ्की–लुतेको चौतारा सडक रु १५ लाख ८८ हजार २६७ लागतमा कालोपत्रे गरिएको छ । कूल ३५० मिटर लम्बाइ र पाँच मिटर चौडाइको सडक महानगरपालिका र जनसहभागिताबाट ५०÷५० प्रतिशत लागतमा सम्पन्न भएको हो ।  योजना सम्बन्धमा जानकारी दिन आज यहाँ आयोजित कार्यक्रममा निर्माण उपभोक्ता…
पोखरामा बालक मृत फेला
28-August-2018
जक्सन डटकम पोखरा, भदौ १२ । पोखरा २६ घैटेचौरका अजित गुरुङ खोलाको डिलमा मृत फेला परेका हुन् । पोखरा २७ खोलाको डिलमा करिब १ बजेतिर ४ बर्षीय बालक मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी पुगेको र घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।   
पोखराको फेवातालमा किशोरी मृत फेला
27-August-2018
जक्सन डटकम पोखरा, भदौ ११ । आइतवार साढे ४ बजेतिर घरबाट निस्किएकी पुम्दीभुम्दी स्थित कोदीकी १८ बर्षिय सुस्मीता लामिछाने सोमवार विहान मृत भेटिएकी हुन् । उनी आईतबार राती १२ बजेतिर फेवातालमा हामफालेको बताईएको छ । राती १२ बजे ड्यामसाईडबाट साथी र नजिकको दाजुलाई म्यासेज गरेर वेपत्ता भएको प्रहरिले जानकारी दिएको…
पोखराका सार्वजनिक विद्यालय सोमबार बन्द हुने
26-August-2018
जक्सन डटकम पोखरा, भदौ १०  पोखराका सार्वजनिक विद्यालयहरु सोमबार बन्द हुने भएका छन् । गाईजात्राको अवसरमा नेवाः खल कास्कीले विद्यालय बन्द गरिदिन आग्रह गरेपछि जिल्ला शिक्षा विकास तथा समन्वय ईकाइको सिफारिसमा पोखरा महानगरले विद्यालयमा पत्र पठाएको हो । अरु विदा कटाएर गाईजात्रामा विदा दिनका लागि महानगरको शिक्षा विभाग प्रमुख हेमराज…
पोखरामा दिनहुँ चोरी
26-August-2018
जक्सन डटकम पोखरा, भदौ १०  एकसाताअघि पोखराको बागमारामा चोरी भएको थियो । ११ तोला भन्दा बढी सुन चोरी भयो । भोलिपल्ट पोखराको गैह्रापाटनबाट एकतोला सुन सहित बैंकको चेक र पेन्सन पट्टा चोरी भयो । ४ दिनअघि पोखराको पृथ्वीचोकस्थित एक पसलमा नगद सहित खाद्यान्न चोरी भयो । पछिल्लो समय पोखरामा दिनहुँजसो…
Events
Random Picks