pokhara
पोखराको बागमारामा दुइ घरमा सुन चोरी
21-August-2018
जक्सन डटकम  पोखरा, भदौ ४ । पोखराको बागमाराबाट ११ तोला सुन चोरी भएको छ । मेघबहादुर रानामगरको घरबाट ताला फोडेर ५ तोला सुन चोरी भएको हो । यस्तै, सोही वडाको भगवती चौताराका महेन्द्रराज अधिकारीको १ तले घरमा च्यानलगेटको ताला फोडी ३ हजार नगद र ६ तोला सुन चोरी भएको प्रहरीले…
८ अर्ब लगानीमा एशियाकै उत्कृष्ट अपार्टमेण्ट पोखरामा बन्दै
20-August-2018
जक्सन डटकम  पोखरा, भदौ ४  पोखरा–१८ स्थित फेवातालको काख सेदीमा अवस्थित ३६ रोपनी जग्गामा ‘लेक भ्यू रिसोर्ट एण्ड अपार्टमेण्ट’ बन्न लागेको हो । पर्यटकीय नगरी पोखरामा ‘लेक भ्यू रिसोर्ट एण्ड अपार्टमेण्ट’ निर्माणको काम अगाडि बढेको छ । ८ अर्ब रुपैयाँको लागतमा अपार्टमेण्ट बन्न लागेको परियोजनाका प्रबन्ध निर्देशक विमल बसेलले जानकारी…
गोली सहित कर्नेल पक्राउ
20-August-2018
जक्सन डटकम पोखरा, भदौ ४ । काठमाडौंबाट पोखरा ल्याउन लागेको गोली सहित १ जनालाई पक्राउ गरिएको छ । बुद्ध एयरको विमानबाट पोखरा ल्याउन लागिएको २० राउण्ड गोली सहित चितवनका बलबहादुर पुनलाई पक्राउ गरिएको हो ।आन्तरिक टर्मिनलको सुरक्षा जाँच अन्तर्गत एक्सरे मेसिनमा चेक जाँच गर्ने क्रममा २२ एमएमको २० राउण्ड गोली…
लेकसाईडमा रुख भाँचिदा, विद्युत र फोन अवरुद्ध
20-August-2018
जक्सन डटकम पोखरा, भदौ ४ । पोखराको मुख्य क्षेत्र लेकसाईडको पहारीचोकमा चौतारोबाट रुखको हाँगो भाँचिएको छ ।  भाँचिएको हाँगोले बिद्युत र टेलिफोन अवरुद्ध बनाएको छ ।विद्युतको पोलमा पनि क्षति पुगेको वडाध्यक्ष जगतबहादुर पहारीले जानकारी दिए । उनका अनुसार अहिले भाँचिएको हाँगा पन्छाउने काम भैरहेको छ । सँगै विद्युतको पोल मर्मत…
बिजुली सर्ट हुदा आगलागी
20-August-2018
जक्सन डटकम पोखरा, भदौ ४  पोखराको न्यूरोडमा गएराति आगलागी हुँदा करिब २५ लाखको क्षति भएको छ । पोखरा महानगरपालिकाको कार्यालयभन्दा करिब ३ सय मिटर तल अंकल्स गार्डेनको पारीपट्टी घरमा आगलागी भएको हो । आगलागीबाट नव सन स्टार टेडर्स र सुजल किराना पसलमा रहेका सम्पूर्ण सामान जलेर नष्ट भएका छन् ।…
पोखरामा चोरीका घटना बढे
19-August-2018
जक्सनडटकम  पोखरा, भदौ  ३ पोखरामा चोरीका घटना बढ्दै गएका छन् । शुक्रबा राती पोखराको पृथ्वीचोकको एक पसलको ताला फोडेर चोरी भएको छ । पोखराको पृथ्विचोक हिमालि पेट्रोल पम्प अगाडि रहेको भँगारा किराना स्टोर्समा चोरी भएको हो । मुख्य सडकमा रहेको पसलमा चोरले साँचो फोरी करिब नगद सात हजार र करिब…
संस्कृति जोगाउन तीनवटै पुस्ता एक ठाउँमा
19-August-2018
जक्सन डटकम पोखरा,भदौ ३ संरक्षणको अभावमा प्राचीन संस्कृति लोप हुँदै गएको भन्दै पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीको बर माझथरमा यसलाई जोगाउने प्रयास थालिएको छ । संस्कृति संरक्षणका लागि सामाजिक सचेतना आवश्यक भएको भन्दै ज्येष्ठ नागरिकदेखि बयस्क र युवा सबै वर्ग एवं समुदायलाई एकै ठाउँमा समेट्दै संरक्षणको प्रयास थालिएको हो…
कास्की प्रहरीको राजमार्ग छड्के चेकजाँच
19-August-2018
जक्सन डटकम पोखरा, भदौ ३  कास्की प्रहरीको राजमार्ग छड्के चेकजांचमा १ सय ८७ सवारी साधन कारवाहीमा परेका छन । जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले संयुक्त रुपमा आयोजना गरेको राजमार्ग छड्के चेकजांचको क्रममा ठूला साना गरी १ सय ८७ वटा सवारी साधन कारबाहीमा परेको जिल्ला प्रहरी…
बन्दकर्ता बिनाको बन्द : पोखरामा सामान्य प्रभाव, लेखनाथमा शंकास्पद वस्तु फेला
14-August-2018
रन्जन अधिकारी   साउन २९, पोखरा । पोखरा । आफू विरुद्ध सरकार कडा बनेपछि यसको विरोधमा विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको प्रभाव पोखरामा पनि प¥यो । निजी सवारी अन्यदिनको तुलनामा कम चलेपनि ठप्पै भने भएन । यद्यपी लामो, छोटो दुरीका कुनै पनि सार्वजनिक सवारी चलेनन् । अत्यावश्यक गाडीहरु बाहेक…
Events
Random Picks