pokhara
पर्यटकीय गाउँ धम्पुसमा लालीगुराँस महोत्सव हुने
22-March-2018
जक्सन डट कम  चैत्र ८, पोखरा । कास्कीको माछापुच्छ्रे गाँउपालिका वडा नं ७ धम्पुसमा “गन्तव्य धम्पुस लालीगुराँस महोत्सव २०७५” हुने भएको छ । महोत्सवले धम्पुसलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा परीचित गराउनुका साथै आन्तरीक तथा बाह्य पर्यटन प्रवद्र्धनमा आयाम थप्दै राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्याउन सफल हुने विश्वास लिईएको छ । पोखरामा…
पोखरा लेखनाथ महानगरको पहलमा सामुदायिक घरेलु उद्योग
20-March-2018
गिता राना मगर  चैत्र ६, पोखरा । पोखरा लेखनाथ महानगरपालिकाको वडा नम्बर १३ मा पहिलो पटक महानगरको पहलमा घरेलु उद्योग स्थापना भएको छ । वडा नम्बर १३ का अध्यक्ष दर्शन लामाको सक्रियतामा पहिलो पटक महानगरमा घरेलु उद्योग सञ्चालनमा आएको हो ।  पोखरा लेखनाथ १३ नव दुर्गाटोलमा महालक्ष्मी दालमोठ उद्योग नाम…
पोखरामा राष्ट्रिय नाटक महोत्सव हुदै
20-March-2018
राजाराम पौडेल चैत्र ६, पोखरा । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा पोखरामा राष्ट्रिय नाटक महोत्सव हुने भएको छ। महोत्सव पोखरा गैरापाटनमा रहेको पोखरा थिएटरको गन्दर्भ नाटकघरमा चैत्र ८ गतेबाट चैत्र १४ गतेसम्म सञ्चालन हुने मंगलबार पोखरामा पत्रकार सम्मेलन मार्फत जानकारी गराइयो  ।  महोत्सवमा विभिन्न ठाउँका १० नाटक मञ्चन…
पोखरामा सामाजिक संञ्जालबाट उपहार पर्यो भन्दै ठगी गर्ने ९ जना पक्राउ
19-March-2018
जक्सन डट कम  चैत्र ५, पोखरा । पोखरामा सामाजिक सञ्जालबाट ठगी गर्ने ९ जना पक्राउ परेका छन । कास्की जिल्ला तथा आसपासका बिभिन्न ब्यक्तिहरुलाई भाईबर, ईमो तथा फेसबुक म्यासेन्जरबाट चिट्ठा पर्यो भन्दै ठगी गर्ने ९ जनालाई कास्की प्रहरी पक्राउ गरेको हो । इमो तथा भाईबर कलबाट २५ लाख रुपैयाको चिट्ठा…
पोखरामा चैत्र १० गते पाउनुहुनेछ 'टेस्ट अफ हार्मोनी'
18-March-2018
जक्सन डट कम  चैत्र ४, पोखरा ।   पोखरामा क्लासिकल संगीतको मिठो स्वाद दिन 'टेस्ट अफ हार्मोनी' हुने भएकोछ । पोखरामा क्रियाशिल गायिकाहरुको सस्थां ' हार्मोनी द मोर्डन सङ्गस्ट्रेसेस अफ पोखरा' ले गर्न लागेको उक्त सांगीतिक कार्यकम यहिँ चैत्र १० गते पोखरा सभागृहमा हुदैछ । कार्यक्रममा पोखरामा क्रियाशिल गायिकाहरुले पुराना…
'द नेक्स्ट'को अस्ट्रेलियन एजुकेसन फियर सम्पन्न : एकै दिन ५०० विद्यार्थीले लिए परामर्श
18-March-2018
सन्तोष बस्याल  चैत्र ४, पोखरा । अष्ट्रेलियामा पढ्न जान चाहने विद्यार्थीलाई लक्षित गरि शनिबार पोखराको “दि भिलेज रेष्टुरण्ड” चिप्लेढुङगामा “ द नेक्स्ट अष्ट्रेलियन एजुकेसन फेयर —२०१८ ” सम्पन्न भएको छ । काठमाडौं , बुटवल पछि पोखरामा गरिएको उत्त फेयरमा ५०० भन्दा बढि विद्यार्थीले परामर्श लिएको द नेक्स्ट एजुकेसनका क्षेत्रिय प्रबन्ध…
पोखरा महानगरपालिकाले १३ हजार जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्ने
18-March-2018
जक्सन डट कम  चैत्र ४, पोखरा । पोखरा लेखनाथ महानगरपालिकाले १३ हजार जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्ने भएको छ । महानगरपालिकाभित्रका नागरिकको स्वास्थ्य अवस्था बुझ्न र नियमित स्वास्थ्य परीक्षण गरौं भन्ने सन्देश प्रवाह गर्न महानगरपालिकाले स्वास्थ्य परीक्षणको अभियान सुरु गर्न लागेको हो । विशेषज्ञ चिकित्सकसहित वडा–वडामा पुगेर जेष्ठ नागरिकको स्वास्थ्य…
पोखराको होटलमा युक्रेनी नागरिक मृत भेटिए
16-March-2018
जक्सन डट कम  चैत्र २, पोखरा । पोखरामा एक विदेशी नागरिक मृत अवस्थामा फेला परेका छन् । लेकसाइडस्थित हृवाइट पल होटलमा युक्रेनी नागरिक २८ वर्षीय एन्टोन कुजानेठोप मृत भेटिएका कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक खड्कबहादुर खत्रीले जानकारी दिए । केही दिनदेखि हृवाइट पलमा बस्दै आएका उनी होटलको ध्यान गर्ने…
पोखराको लेकसाइड अब हप्ताको दुइ दिन ' नो भेहिकल जोन '
16-March-2018
जक्सन डट कम  चैत्र २, पोखरा । पोखराको पर्यटकिय केन्द्रबिन्दु लेकसाइड क्षेत्र अर्को हप्ताबाट सवारी निशेधित क्षेत्र (नो भेहिकल जोन) बन्ने भएको छ । पोखरामा विहीबार भएको सर्वदलीय/सर्वपक्षीय भेलाले लेकसाइडको हल्लनचोकदेखि बाराही चोकसम्मको क्षेत्रलाई नो भेहिकल जोन बनाउने निर्णय गरेको हो । वडा प्रहरी कार्यालय र सामुदायिक प्रहरी सेवा केन्द्र…
Events
Random Picks