pokhara
पोखरामा अनलाइन पत्रकार संगठित, अध्यक्षमा बराल
7-April-2019
जक्सन डटकम पोखरा, चैत २४ अनलाइन समाचारलाई व्यवस्थित र मर्यादित बनाउनका लागि पोखराका अनलाइन पत्रकारहरु संगठित भएका छन् । पोखरामा कार्यालय राखेर विधिवत् रुपमा दर्ता भई सञ्चालित अनलाइनकर्मीहरू शनिबार संगठित भएर अघि बढ्ने निर्णय गरेका हुन् ।  पोखरेली अनलाइन पत्रकारको शनिवार पोखरामा बसेको एक भेलाले पोखरा न्यूज डट कमका सम्पादक…
दशौँ राष्ट्रिय हेमजा आलु महोत्सव–२०७५ आजदेखी सुरु
5-April-2019
जक्सन डटकम पोखरा, चैत्र २२ सुन्दर ठाँउ हेमजा जाउँ आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक भन्ने नाराका साथ दशौँ राष्ट्रिय हेमजा आलु महोत्सव–२०७५ आजदेखी सुरु भएको छ । महोत्सव चैत २२ देखि बैशाख १ गते सम्म विष्णुपादुका खेल मैदानमा जारी रहने छ । महोत्सवमा राष्ट्रिय कृषि दोहोरी गित प्रतियोगिता, रत्यौली गीत…
आज पोखराको सभागृह हलमा गुञ्जिँदै प्रमोद खरेल
5-April-2019
पोखरा, चैत  २२ आज पोखरामा गायक प्रमोद खरेलको विशेष प्रस्तुती हुँदैछ । ‘पोखरामा प्रमोद खरेल’ कार्यक्रम अन्तरगत पोखरामा हुने उनको विशेष प्रस्तुतीका लागि प्रमोद पोखरा आईसकेका छन् । साँझ ४ बजेदेखि पोखरास्थित सभागृहमा उनको प्रस्तुती हुने आयोजक संस्था एभिन्यू ग्रुप अफ कमर्शले जनाएको छ । उनलाई गायिका मिना निरौला र…
दशौं राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी पूरा
4-April-2019
पोखरा, चैत २१ आगामि यहि चैत २२ गतेदेखि बैशाख १ गतेसम्म हुने दशौं राष्ट्रिय हेमजा आलु महोत्सव–२०७५ को सम्पूर्ण तयारी पूरा भएको छ । ‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ भन्ने मुल नाराका साथ आयोजना गरिएको उक्त महोत्सवको सम्पूर्ण तयारि पूरा भएको आयोजक समितिले…
मनिपाल : लगाउनु पर्ने सुई अर्कोलाई लगाइदिएपछि बिरामीको मृत्यु !
4-April-2019
पोखरा, चैत २१ पोखराको मनिपाल अस्पतालका स्वास्थ्यकर्मीको लापरबाहिका कारण बिरामीको मृत्यु भएको आरोप लगाइएको छ । मंगलबार साँझ अस्पतालका स्वास्थ्यकर्मीले एउटा बिरामीलाई लगाउनु पर्ने सुई अर्कै बिरामीलाई लगाईदिएपछि बागलुङ जैमनी वडा नम्बर ८ का ७५ बर्षीय धनराज परियारको मृत्यु भएको आफन्तले बताएका छन्। ‘त्यहाँ काम गर्ने स्वास्थ्यकर्मीहरुले सँगैको अर्को बेडमा…
राहतका लागि जुट्यो लायन्स क्लब
3-April-2019
जक्सन डटकम पोखरा, चैत २० लायन्स क्लब अन्तरराष्ट्रिय डिष्ट्रिक्ट ३२५ बी १ नेपालले बारा र पर्सा जिल्लामा हावा हुरीका कारण भएको जनधनको क्षति प्रति दुःख ब्यक्त गर्दै राहतका लागि अभियान सुरु गरेको छ । काठमाडौं क्षेत्रका लागि डिष्ट्रिक्ट ईर्मजेन्सी डिपार्टमेन्ट चिफ हरी मरठ्ठाको संयोजकत्वमा राहत संकलन भएको छ भने पोखरा…
गण्डकीमा खेलकूद पर्यटनलाई अगाडि बढाउन खेलकूद एकेडेमी
3-April-2019
जक्सन डटकम चिप्लेढुङ्गा, चैत २० गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले खेलकूद पर्यटनलाई अगाडि बढाउन प्रदेश सरकारले स्पोर्टस एकेडेमीको अवधारणा अगाडि बढाएको बताउनुभएको छ । नेपाल कुँरास एशोसिएयशनद्धारा आज आयोजित अन्तर्राष्ट्रिय कुँरास रेफ्री गोष्ठीको उद्घाटन सत्रमा  मन्त्री गुरुङले खेल क्षेत्रको विकासमा प्रदेश सरकार सधँै सकारात्मक रहेको बताउनुभयो । …
पोखरामा मिटरमा जान नमान्ने ३१ ट्रयाक्सी पक्राउ
3-April-2019
जक्सन डटकम पोखरा, चैत २० कास्कीको प्रहरीले मिटरमा जान नमान्ने ३१ ट्रयाक्सी पक्राउ गरेका छन् । बिभिन्न क्षेत्रहरुमा संचालित भाडाका ट्याक्सीहरुले पटक पटक भएका निर्णयहरुको बेवास्ता गर्दै मनोमानी रुपमा सर्बसाधारणहरुसंग बढी भाडामा लिई मिटरमा जान नमानि बार्गेनिङ गरेको जनगुनासो आईरहेको हुँदा  जिल्ला ट्राफिक प्रहरीले अनुगमन गरेका थिए । प्रहरीले अनुगमन…
‘स्मार्ट सिटी’को श्रीगणेश ट्याक्सी मार्फत गर्ने की मेयरज्यू !
3-April-2019
रेम बिक  पोखरा, चैत २० ‘दाइ, खाली हो रु पृथ्वीचोक जाऊँ न ।’ यति भनिसकेपछि ट्याक्सीवाला दाइले यसो पुलुक्क हेरे । अनि भने, ‘२ सय ५० लाग्छ है ।’ महेन्द्रपुलबाट पृथ्वीचोक पुगेको २५० रुपैयाँ । यो मेरो मथिंगल हल्लाउनका लागि काफि थियो । ‘मिटरमा जाऔँ, ५ सय नै आएनी दिउँला…