pokhara
कास्कीका युवा कृषिको आधुनिकीकरणमार्फत समृद्धि खोज्दै
11-September-2018
जक्सन डटकम पोखरा, भदौ २६  कृषि क्षेत्र ओझेलमा परेको बेला कास्कीको अन्नपूर्ण गाउँपालिका–१ ढिकुरपोखरीका युवा कृषिको आधुनिकीकरणमार्फत समृद्धिको खोजीमा लागेका छन् ।  बाँझिएका जग्गाको उपयोग गर्दै पशुपालन, तरकारी तथा फलफूलको व्यावसायिक खेती गरी रोजगारी सिर्जना गर्ने लक्ष्यका साथ उनीहरु सक्रिय बनेका छन् । सिमसिम्ले नेपाने बहुउद्देश्यीय कृषि फार्ममार्फत युवाले उक्त…
पोखरा लेखनाथ महानगरपालिको नाम हेरफेर
11-September-2018
जक्सन डटकम पोखरा, भदौ २६ पोखरा लेखनाथ महानगरपालिकाको नाम हेरफेर गरिएको छ । पोखरा महानगरपालिका नाम रहने गरी लेखनाथ शब्द हटाइएको सूचना सोमबारको राजपत्रमा प्रकाशित गरिएको छ ।  नेपाल राजपत्रको भाग ५ मा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सूचनामा पोखरा लेखनाथ महानगरपालिकाको नाम पोखरा मात्र कायम गरिएको छ ।…
लभ्ली डाडाँमा झुण्डिएको शवको अपडेट
11-September-2018
जक्सन डटकम  पोखरा, भदौ २६  दुई साता अघि घरबाट हराएको भन्दै कास्की प्रहरीमा निवेदन परेको थियो । तर, सोमबार लभ जोडीहरुको डेटिङ स्पट भनेर चिनिने लभ्लीहिल नजिकै रुखमा मृत अवस्थामा उनीहरु भेटिए । एउटै डोरी पासो लगाएर झुण्डिएको अवस्थामा । उनीहरु बाँझापाटनकी शशी नेपाली र स्याङजा पुतलीबजार–९ का मनबहादुर भण्डारी…
पिएन क्याम्पस देशकै उत्कृष्ट, २ लाख ५० हजार पुरस्कार सहित सम्मानित
11-September-2018
जक्सन डटकम पोखरा, भदौ २६  पोखराको पृथ्वीनारायण क्याम्पस देशकै उत्कृष्ट घोषित भएको छ । देशभरीका सरकारी क्यम्पसमध्ये पिएन क्याम्पस उत्कृष्ट हुँदै नगद २ लाख ५० हजार सहित सम्मानित भएको छ । ३९ औं शिक्षा दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलिले उत्कृष्टताको प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरे । विद्यार्थीको लगनशिलता…
पोखराको फुस्रेखोलामा महिला मृत फेला
10-September-2018
जक्सन डटकम पोखरा, भदौ २५  पोखरा महानगरपालिका २२ फुस्रेखोल स्थित चिसापानीमा एक महिला मृत फेला परेकी छिन् । ६० बर्षिया रेणुका विक आफ्नै घरमा मृत फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भैरहेको छ । यस्तै, तनहूँको भानु ६ नारीबोटमा एकजना मृत भेटिएका छन् । ब्यास ११ का ८५…
पोखराको लभ्ली डाडाँमा दुईजना झुण्डिएको अवस्थामा फेला
10-September-2018
जक्सन डटकम  पोखरा, भदौ २५  पोखरामा एक जोडी झुण्डिएको अवस्थामा फेला परेको छ । पोखरा महानगरपालिका १८ को लभ्ली डाँडा स्थित रुखमा झुडिएको अवस्थामा दुईवटा शव भेटिएको प्रहरीले जनाएको छ । बैदाम प्रहरी प्रमुख डिएसपी नवीन कार्कीका अनुसार महिला र पुरुष जस्तो आकृति मात्रै देखिएको छ । झुन्डिएको धेरै दिन…
पोखरा—जनकपुर जोड्ने पहल गर्नेछु : मुख्यमन्त्री राउत
9-September-2018
जक्सन डटकम पोखरा,भदौ २४ प्रदेश नं। २ का मुख्यमन्त्री लालबाबु राउतले ४ नम्बर प्रदेशको राजधानी पोखरा र २ नं। प्रदेशको राजधानी जनकपुर जोड्न पहल गर्ने बताए । प्रदेशका मुख्य मन्त्रीहरुको पोखरामा आयोजित भेलामा सहभागी भएका मुख्यमन्त्री राउतले तराई सेवा समाज पोखराद्धारा आयोजित स्वागत कार्यक्रममा शनिवार पोखरा र जनकपुर जोड्ने बताए…
डुंगा दुर्घटनामा बेपत्ता ६ को शव भेटियो : मृत्यु हुनेकाे संख्या ८ पुग्याे
9-September-2018
जक्सन डटकम पोखरा, २४ भदौ ।  पोखराको बेगनासतालमा डुंगा दुर्घटनामा परि बेपत्ता  ६ जनाको शब फेला फरेको छ । यो संगै डुंगा दुर्घटनामा मृत्यु हुनेकाे संख्या ८ पुगेको छ । शब फेला परेकोमा १७ वर्षीय मनिष कँडेल, ४ वर्षको रञ्जित गैरे, ५ वर्षीय प्राचीन पौडेल, ६ वर्षीय शंकर खनाल, ८…
सुरेश श्रेष्ठको अध्यक्षतामा नेपाल निर्माण व्यवसायी संघको नयाँ कार्यसमिति गठन
9-September-2018
जक्सन डटकम पोखरा,भदौ २४  नेपाल निर्माण व्यवसायी संघ कास्कीको १४ औँ अधिवेशनले सुरेश श्रेष्ठका अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।  लोकतान्त्रिक प्यानलका सुरेश श्रेष्ठले प्रतिष्पर्धी वाम प्यानलका आनन्द बराललाई ८७ मतले पछि पार्दै विजयी बने । श्रेष्ठले २ सय १० मत प्राप्त गर्दा बरालले १ सय २३ मत ल्याएका…
Events
Random Picks