pokhara
पोखरामा चौथो संस्करणको गोदावरी तथा पुष्प व्यापार मेला हुने
29-October-2018
जक्सन डटकम काठमाडौँ, कार्तिक १२ पोखरामा चौथो संस्करणको गोदावरी तथा पुष्प व्यापार मेला कात्तिक तेस्रो साता हुने भएको छ । पोखरा सभागृह हलको प्राङगणमा कात्तिक १६ देखि १९ गतेसम्म सञ्चालन हुने मेलामा ४ सय ५० प्रजातिका पुष्प प्रर्दशन गरिने आइतबार पोखरामा आयोजीत पत्रकार सम्मेलनमा जानकारी दिएको छ । तिहार आउन…
पोखराको फुलबारीमा कार र मोटरसाइकल ठोकियो : एक घाईते
28-October-2018
जक्सन डट कम  पोखरा, ११ कात्तिक ।  पोखराको फुलबारीमा कारलाई मोटरसाइकलले ठक्कर दिदा मोटरसाइकल चालक घाइते भएका छन् ।  फुलबारीको पीनाकल स्कूल नजिकै भएको दुर्घटनामा पोखरा भलामका ४४ बर्सिय बिष्णु बहादुर थापा घाईते भएका हुन । ग २ च १०४८ नम्बरको गाडीले अकस्मात ब्रेक लगाउदा पछाडीबाट आइरहेको ग ११ प…
दिप साँझ २०७५ सातौँ संस्करण लक्ष्मी पुजाका दिन हुने : आवाश्यक तयारी सुरु
28-October-2018
जक्सन डटकम पोखरा, कात्तिक ११ दिप युनाईटेड क्लव पोखरा १६ को आयोजनामा सातौँ संस्करणको दिप साँझ २०७५ यहि कात्तिक २१ गते बुधबार हुने भएको छ ।लक्ष्मीपुजाका दिन हुने उक्त साँझको आवाश्यक तयारी थालिएको क्लवले आईतबार पोखरामा पत्रकार सम्मेलन गरि जानकारी दिएको हो । क्लवको आफ्नै भवन निर्माणका लागी रकम संकलन…
गण्डकी यातायात कार्यालयमा भदौसम्मको ६ हजार स्मार्ट लाइसेन्स आयो, ७० हजार बाँकी
28-October-2018
जक्सन डटकम पोखरा, कार्तिक ११ गण्डकी प्रदेश यातायात व्यवस्था सवारी चालक अनुमति पत्र कार्यालयले स्मार्ट लाइसेन्स वितरण सुरु गरेको छ । कार्यालयबाट अहिलेसम्म ५ हजार स्मार्ट लाइसेन्स वितरण भइसकेको कार्यालय निमित्त प्रमुख गोकुलप्रसाद शर्मा पौडेलले बताए । ‘गत वर्ष असार ५ गतेबाट स्मार्ट लाइसेन्स दिन सुरु गरेको भएपनि स्मार्ट लाइसेन्स…
सन्दिपको टोलीको लगातार हार, धनगढीसँग ७८ रनले पराजित
28-October-2018
जक्सन डटकम पोखरा, कार्तिक ११ सन्दिप लामिछानेको कप्तानीमा रहेको विराटनगर टाइटन्सले लगातार दोस्रो फराकिलो हार ब्यहोरेको छ। धनगढीले दिएको १ सय ८३ रनको लक्ष्य पछ्याएको विराटनगर १६.४ ओभरमा अलआउट हुँदै १०४ रनमा समेटियो। विराटनगरका लागि सुनिल धमलाले २१, मोहम्मद जाइदले १९ एन्ड्यु सुविकासनले १८ तथा सन्दिप लामिछानेले १० रन बनाउनुबाहेक…
‘विवेकशील साझा नेपालको उत्कृष्ट वैकल्पिक शक्ति’
26-October-2018
जक्सन डटकम पोखरा,कात्तिक ९ देशव्यापी संगठन विस्तारको कार्यक्रम अन्तरगत विवेकशील साझा पार्टीले पोखरामा प्रदेशस्तरिय प्रशिक्षण कार्यक्रम गरेको छ । शुक्रबार पोखरामा भएको प्रशिक्षण कार्यक्रममा पार्टीका सबै प्रमुख नेताहरुको उपस्थिती रह्यो । संगठन विस्तार तथा प्रशिक्षण कार्यक्रममा पार्टीको सँयोजकद्वय रविन्द्र मिश्र र उज्जवल थापासँगै केन्द्रीय नेताहरु डा. सूर्यराज आचार्य, केशव दाहाल,…
लागुऔषध सहित दुई जना पक्राउ
26-October-2018
जक्सन डटकम पोखरा, कार्तिक ९ पोखरा ८ न्यूरोडस्थित अबैध रुपमा लागुऔषध विक्रि वितरण गर्न हिडिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले ३ सय ५६ थान अवैधलागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा पोखरा ७ रत्नचोक बस्ने २३ वर्षीय सन्दिप गुरुङ र पोखरा ५ प्रस्याङ बस्ने ३० वर्षीय…
विवेकशील साझा पार्टीले शनिबार पोखरामा बृहत नागरिक सम्बोधन गर्ने
25-October-2018
जक्सन डटकम पोखरा, कार्तिक ८ विवेकशील साझा पार्टीले आउँदो १० गते शनिबार पोखरामा गण्डकी प्रदेश संयोजक घोषणा एवं बृहत नागरिक सम्बोधन गर्ने भएको छ । पार्टीको संगठन विस्तार कार्यक्रम अन्तर्गत पोखरामा जिल्ला कमिटीको संयोजनमा प्रदेशस्तरीय कार्यक्रम आयोजना गर्न लागिएको बताइएको छ । तालिका अनुसार कात्तिक ९ गते शुक्रबार संगठन विस्तार…
गण्डकी प्रदेशका युवा पत्रकार संगठित
24-October-2018
जक्सन डटकम  पोखरा, कार्तिक ७ गण्डकी प्रदेशका युवा पत्रकार संगठित भएका छन् । मंगलबार गण्डकी प्रदेशको राजधानी पोखरामा भएको युवा पत्रकारको भेलाले सुशान्त गाहामगरको संयोजकत्वमा युवा पत्रकार सञ्जाल गठन गरेको हो । जसको सह(संयोजकमा एलिजा क्षेत्री, सदस्यहरुमा विनिता सुनार, विजय नेपाली, भीम थापा, सुरेश सुनार, सुरेशराज अधिकारी, तानी थापा, प्रेम…
Events
Random Picks