आफै ट्राफिक जाम खुलाउदै एसपी अशोक सिंह ( फोटो फिचर )
12-May-2018

जक्सन डट कम
बैशाख २९, पोखरा । 

कास्कीका एसपी अशोक सिंहको  कार्यकाल अब पोखरामा केहि दिन मात्र बाकीं छ । तर उनको सक्रियतामा भने कुनै कमि देखिदैन । उनि २ दिन अगाडी मात्र पोखराको पृथिवी चोकमा आफै ट्राफिक जाम खुलाउदै गरेको अवस्थामा भेटीए । उनका साथमा जिल्ला ट्राफिक कार्यालय कास्कीका सूचना अधिकृत शिव बहादुर थापा पनि थिए । हाम्रो क्यामेरामा  उनले ट्राफिक जाम खुलाउदै गरेको केहि तस्बिरहरु कैद भएका छन, हेर्ने प्रयास गर्नु होला ।

तस्बिरहरु : अरुण गिरी / जक्सन डट कम 

Write a Comment

Events
Random Picks