पोखरामा उत्पादन हुने अवैध घरेलु मदिरा नष्ट
24-May-2018

फाइल तस्बिर

जक्सन डटकम 
जेष्ठ १०, पोखरा 
पोखरा लेखनाथ महानगरपालिका वडा नं. १८ पिपलडाली भन्ने स्थानमा अवैध रुपमा घरेलु मदिरा उत्पादन तथा बिकी्र बितरण गर्नेलाई कास्की प्रहरी टोलीले  प्रकाउ गरेको छ । गोप्य सुचनाका आधारमा प्रहरी कार्यलय बगरबाट खटिएको प्रहरी टोलीले उत्त स्थानमा चेकजाचँ  गर्ने कम्रमा घरेलु मदिरा बनाउन तयार गरेको पन्ध्र सय लिटर कच्चापदार्थ बरामद गरेको प्रहरीले जनाएको छ ।    

 

Write a Comment

Events
Random Picks