यसरी भत्काइयो मुस्ताङचोकको आइल्याण्ड (हेर्नुहोस फोटोफिचर)
18-December-2018


जक्सन डटकम
पोखरा, पुस ३

पोखराका बढ्दो सहरीकरणका कारण ट्राफिक व्यवस्थापनमा कठिनाई पर्नुका साथै सम्भावित दुर्घटना न्यूनीकरणका लागि मुख्यचोकका आइल्याण्ड हटाउन थालिएको छ ।

यसैगरी मुस्ताङचोकमा रहेको आइल्याण्ड पनि भत्काइएको छ । आज बिहानै स्थानीय जनप्रतिनिधि, नगरपालिकाका कर्मचारी र सुरक्षाकर्मी सहितको उपस्थितिमा दुईवटा डोजरमार्फत आइल्याण्ड भत्काइएको थियो । 

मुस्ताङचोकमा भत्काइएको केही तस्बिरहरु हेर्नुहोस् । 

फोटो  : गौशव गरुङ

Write a Comment

Events
Random Picks