पोखरा महानगरमै हिमपात
9-February-2019


जक्सन डटकम
पोखरा २६ माघ
शनिबार विहान उठ्ने नजिकैका पहाडहरु सेताम्मे देखिए । पोखरा महानगरपालिका भित्रै पर्ने पञ्चासे भञ्ज्याङमा मात्र होइन, पोखराबाट देखिने अर्मलाको डाँडा पनि उस्तै सेताम्मे थियो । सेतो  टोपी लगाएको जस्तो । 
यति नजिकै हिउँ देख्न पाएर पोखरेली दँग परे ।

पोखरा निवासी लेखक÷साहित्यकार गनेस पौडेलले पोखराबाट यति नजिक ति डाँडाहरुमा हिउँ परेको पहिलो पटक देखेको बताए । 
पोखर आसपासका डाँडा– काडामा हिमपात भएको देखेर कतिपय हिउँ खेल्न पहाडतर्फ उक्लिएका थिए । 

 

Write a Comment

Events
Random Picks