बन्दका दिन कसरी बिताए पोखरेलीहरुले ? (फोटो फिचर्स )
14-March-2019

जक्सन डटकम
पोखरा, फागुन ३०

पोखरामा रहेको सभागृहचोकदेखि महेन्द्रपुलसम्म देखिएको दृश्य

बन्दका दिन साइकलमा व्यापार

बन्दका दिन पर्यटक चौतारी मुनि बसेर बरफ खादैँ

लेकसाइडमा बन्दको दिनमा साइलिङ गर्दै पोखराका युवाहरु

रत्नचोकको बाटोमा स्केटिङ गर्दै युवाहरु

सुरक्षा दिन खटेका प्रहरीहरु कुराकानी गर्दै

बन्दका दिन पृथ्वीचोकमा खेल्दै दुई बालिका

पृथ्वीचोकबाट महेन्द्रपुल जाने बाटो सुनसान

सुरक्षाका लागी खटेका सशस्त्र प्रहरीहरु

फोटो : विशान उदास

Write a Comment