पोखरा बिमानस्थलमा अल्ट्रालाइट जहाज दुर्घटना
7-May-2019


पोखरा, वैशाख २४

पोखरा बिमानस्थलमा अल्ट्रालाइट जहाज दुर्घटना भएको छ ।

मंगलबार दिउँसो करिब २ बजे अल्ट्रालाइट जहाज दुर्घटना भएको हो ।

दुर्घटनामा परी जहाजका पाइलट ४५ बर्षिय फ्रन्सेली नागरिक Eric freychet र नवलपुरका ३६ बर्षिय अनिस भट्टचन्द सामान्य घाइते भएको  जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

Write a Comment

Events