तनहुँमा ५० वर्षीय कुमालको शव फेला
26-May-2019


जक्सन डटकम
पोखरा, जेठ १२

तनहुँको शुक्लागण्डकी नगरपालिका–८ स्थित सिमलडाँडा बस्ने ५० वर्षीय ओमबहादुर कुमालको शव फेला परेको छ ।

उनी आफ्नै घरदेखि करीब ५०० मिटर पूर्व खोल्सामा मृतावस्थामा फेला परेको हो ।

उक्त स्थानमा तत्कालै प्रहरी टोली खटिई घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरी नायव गोबिन्द पुरीले बताउनुभएके छ ।  छ ।

Write a Comment

Events
Random Picks