पोखरा चिप्लेढुंगा चोकमै सडक भासियो ( फोटो फिचर )
15-June-2019

जक्सन डट कम 
जेठ ३२, पोखरा ।

पोखराको मुख्य क्षेत्र चिप्लेढुंगा चोकको सडक भासिएको छ । शनिबार पूर्वान्हको समयमा गाडी चलिरहेकै अवस्थामा सडक भासिएको हो । सो ठाउँमा खाल्टो परेको छ । खाल्डो परेको स्थानमा वडा कार्यलयको पहलमा डोजर परिचालन गरी खन्दा खानेपानीको पाईप फुटेको भेटिएको छ ।

वडाअध्यक्ष शंकर बास्तोलाले खानेपानीको पाइप फुटेको र पानीको कारण भासिकएको बताए ।

Write a Comment

Events