कास्कीमा भीरबाट लडेर सुवेदीको मृत्यु
16-June-2019


पोखरा, असार १ 

कास्कीको रुपा गाउँपालिका वडा नम्बर ७ विसौनीडाँडा जंगलमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

शनिबार बाटो हिँडने क्रममा ५६ बर्षीय स्थानीय ऋषिराम सुवेदीको भीरबाट लडेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कास्कीको अनुसार भीरबाट लडेर करिब चार सय मीटर तल खोल्सामा खसेका सुवेदीको घटनास्थलमा नै मृत्यु भएको थियो ।

Write a Comment

Events