पोखराको न्युरोडमा भीषण आगलागी
13-August-2019


जक्सन डटकम
पोखरा, २४ साउन

पोखराको न्युरोडमा एक सपिङ कम्प्लेक्समा भीषण आगलागी भएको छ।

आगलागीबाट ६ भन्दा बढी पसल जलेर नष्ट भएका छन्। लाखौंको क्षति भएको अनुमान गरिएको छ।

आगो लागेपछि दमकल, पानी ट्यांकर, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय निभाउने प्रयास जारी छ।

थप विवरण आउन बाँकी छ ।

Write a Comment

Events
Random Picks