कास्कीमा भरुवा बन्दुक र गोली सहित ४ जना पक्राउ
11-September-2019

जक्सन डटकम
पोखरा २५ भाद्र 

कास्कीको माछापुच्र्छे« गाउँपालीकाको घलेखर्क र खम्राङमा वाट गोली सहित चार जनालाई वडा प्रहरी कार्यालय वगरले पक्राउ गरेको छ ।

तिन थान भरुवा वन्दुक गोली र वारुद सहित माछापुच्र्छे« गाउँपालीका वार्ड नम्वर ,२ का वम वहादुर तामाङ,गम वहादुर तामाङ ,कृष्ण वहादुर तामाङ र मिम वहादुर तामाङलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा आवश्यक अनुसन्धानको लागी राखीएको जिल्ला प्रहरी कार्यालले जनाएको छ ।

Write a Comment

Events
Random Picks