दशैंमा पोखराको सडक : सर्वसाधारण भन्दा पुलिस धेरै
13-October-2019

जक्सन डटकम
पोखरा २७ असोज 
पोखरावाट विभीन्न स्थानका लागी सवारीहरु हिडिरहेका थिए । मानीसहरुको भिड अरु दिनहरु भन्दा निकै वढिरहेको थियो । दशैमा सवै जना जन्मथलोमा फर्कन लागिरहेका थिए । पोखरामा सुनसान जस्तै थियो । यस्तो समयमा हुन सक्ने अपराधीक गतीविधीलाई रोक्न कास्कीका प्रहरी प्रमुख एस पी दान वहादुर कार्की आफै बजारका सवै जसो स्थानमा गस्तीमा निस्कीए । उनि भन्छन् –“म कुनै पनि दिन रातीको दुई वजे भन्दा पहिला सुतिन दुई वजे सम्म हामी सवै डियुटिमा खटियौं जस्ले गर्दा कास्कीमा दशैको वेलामा अप्रिय घटनाहरु घट्न पाएनन् ।”
 दशैमा धेरैको ध्यान आफ्ना आफन्त इष्ठमित्र दाजु भाई भेट्ने हुन्छ । प्राय ः आफ्नो जन्म थलो जाने प्रचलन छ वडा दशैमा । मान्छे जम्काभेट हुने गाउँ घर र पुरखे्रली घरमा वाक्लो भिड हुन्छ । शहर सुनसान प्रायनै हुन्छ । यहि सुनसान समयमा हत्या हिंशा लुटपाटको धेरैनै भय हुने गर्दछ । कास्कीमा यसपालीको दशैमा भने शान्त रुपमा रहयो । ठुला चाडहरुमा कहि कतै पनि दुर्घटना ,चोरी डकैति हिंसा लुटवाट चन्दा असुली आतंक जस्ता गतिविधी हुन नदिन एक महिना अघि वाटै चाडवाड लक्षीत सुरक्षाका योजानाहरु वनाएर ठाउँ ठाउँमा टोलीहरु खटाएको पनि उनको भनाई थियो ।

 

यात्रुसँग एक मिनेट प्रहरी सवै भन्दा प्रभावकारी 
दशैं भनेको अत्याधिक मान्छेको ओहोर दोहोर हुने समय पनि हो त्यसैले यो वेलाका  धेरै यात्रुहरुको गुनासो सावरी साधान चढ्दा खेप्नु परेको समस्या र यात्रा अवधीमा चालक ,सह चालकको व्यवहारमै केन्द्रित हुने गरेको पनि उनको भनाई थियो ।  दशैं याताउात रणनितीका बारेमा जानकारी दिदै प्रहरी प्रमुख केसीले भने –“यो दशैंमा कुनै पनि उात्रुले गुनासो गर्न नपरोस् भनेर हामीले प्रत्येक  सावरी साधन छुटने ठाउँमा प्रहरीले “यात्रु सगँ १ मिनेट प्रहरी” भन्ने कार्यक्रम संचालनमा ल्याएका थियौं,  जस्ले गर्दा यात्रुहरुले यात्रा अवधीभर गर्न हुने र  नहुने कुनै पनि शंकास्पद गतीविधीवारे १०० मा तत्काल सम्र्पक गर्न यात्रुलाई जानकारी गराएका थियौं ।” यो दशैंको सवै भन्दा प्रभावकारी यहि अभियान भयो जस्तो लाग्छ । 

 

एक हजार प्रहरी २४ सै घण्टा सडकमा हिडे 
हामीले कुनै पनि ठाउँमा अप्रिय घटना हुन नदिनको लागी जिल्ला भरीमा ७१ वटा मोटरसाइकलले प्रेट्रोलीम गर्छ भने करीव १ हजार प्रहरी सेवाका लागी रहेका थिए  । जुसले गर्दा जुन सुकै ठाउँमा पनि घटना दुर्घटना वा अपराधीक गतीविधी भएको जानकारी पाउने वित्तीकै हाम्रो टोली उपस्थीत हुनेछ । दशैमा हामीले लामो दुरीको गस्ती पनि राखेका थियौं  जो ५ देख ७ दिन सम्म निरन्तर जिल्ला भरीको गस्ती ग¥यो । धार्मीक स्थलहरुमा पनि हामीले नागरीक सायता कक्ष स्थापना गरेर सुरक्षालाई मजबुत वनायौं, जसले गर्दा धार्मीक क्षेत्रमा त्यसता हुल हुजत गर्ने पाकेट मार गर्ने हरुको लागी नियन्त्रण गर्न महत्वपुर्ण भूमिका खेल्यो । हामीले दैनिक रुपमा शहरका विभीन्न स्थानमा सिसि टि.भी राखेर कन्ट्रोल रोम वाट नियमीत हेरीरहेर पनि काम गरेका थियौं । 
हामीले कुनै पनि ठाउँमा अप्रिय घटना हुन नदिनको लागी जिल्ला भरीमा ७१ वटा मोटरसाइकलले प्रेट्रोलीम गर्छ भने करीव १ हजार प्रहरी सेवाका लागी रहेका थिए  । जुसले गर्दा जुन सुकै ठाउँमा पनि घटना दुर्घटना वा अपराधीक गतीविधी भएको जानकारी पाउने वित्तीकै हाम्रो टोली उपस्थीत हुनेछ । दशैमा हामीले लामो दुरीको गस्ती पनि राखेका थियौं  जो ५ देख ७ दिन सम्म निरन्तर जिल्ला भरीको गस्ती ग¥यो । धार्मीक स्थलहरुमा पनि हामीले नागरीक सायता कक्ष स्थापना गरेर सुरक्षालाई मजबुत वनायौं, जसले गर्दा धार्मीक क्षेत्रमा त्यसता हुल हुजत गर्ने पाकेट मार गर्ने हरुको लागी नियन्त्रण गर्न महत्वपुर्ण भूमिका खेल्यो । हामीले दैनिक रुपमा शहरका विभीन्न स्थानमा सिसि टि.भी राखेर कन्ट्रोल रोम वाट नियमीत हेरीरहेर पनि काम गरेका थियौं । 
गाउँ गाउँमा लङ पेट्रोल रुट र सट पेट्रोल रुटमा प्रहरी खटाइएको थियो भने विभीन्न स्थानमा नागरीक सायता कक्ष र सादा पोशाकमा प्रहरीहरु तैनाथ रहेका थिए । प्रहरी प्रमुख कार्की भन्छन्–“पोखराका सडकमा सर्वसाधारण भन्दा धेरै पुलिस हिडेका थिए जस्ले गर्दा कुनै घटना हुन पाएन ।”

 


अपराध सुन्य पोखराको दशैं 
गएको वर्ष दर्शको टिकाको दिन आठ वटा सवारी साधन दुर्घटना र दुई सहकारी चोरी  भएको थियो । तर यस्पाली भने टिकाको दिन एउटा मात्र सवारी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालले जनाएको छ  । पोखरामा त्यस्ता गतीविधी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालले विभीन्न समुहमा प्रहरी परिचालन गरेको थियो । 
चाडपर्वमा अपराधजन्य  गतिवीध हुन नदिन कास्की प्रहरीले सुरक्षाकर्मीहरुलाई छुट्टी पनि कम दिएको र जिल्ला प्रहरी प्रमुख दान वहादुर कार्की आफै राती २ वजे सम्म डियुटिमा खटिएर शान्ती सरक्षामा कायम गर्न आफ्ना मातहातका सुरक्षा निकायहरुलाई खवर गरीरहे जस्ले गर्दा पोखरा शान्तनै रहिरयो । वजारमा कालोवजारी गर्ने देखि चोरी डकैति जुवातास खेल्ले सम्म सवैजनाको विभीन्न माध्यमवाट निरन्तर निगरानी भएकोले कास्कीमा दशैको वेला अझ सम्मकै शान्त रहेको जिल्ला प्रहरी कार्यालयको ठहर छ ।
दशैमा कसैले पनि यहाँ चोरी भयो यहाँ यस्तो अपराध भयो भनेर कसैले उजुरी नदिएको कार्की वताउछन् । हामीले कहि कत्तैपनि घटना नघटोस् भनेर विभीन्न युनिट तिज देखिनै खटायौँ जस्ले गर्दा यो दशै शान्त रुपमा आम नागरीकहरुले मनाउन पाएको कार्की वताउँछन् । जिल्ला प्रहरी कार्यालयका अनुसार यो बर्षको जति शान्त दर्शै अधिल्ला कुनै पनि बर्षहरुमा भएको थिएन । 

Write a Comment