पोखराको बागमारामा सवारी दुर्घटना हुदाँ एकको मृत्यु
13-November-2019

जक्सन डटकम
पोखरा, २७ कात्तिक

कास्की, पोखरा महानगरपालिका ३३ बागमारामा सवारी दुर्घटनामा १ जना मृत्यु भएको छ ।

मृत्यु हुनेमा ३५ वर्षीय पुरुषोत्तम पौडेल रहेको छन् । चिसापानी स्थितडाँडागाउबाट बागमारा तर्फ जाँदै गरेको ग ७ प ५२७६ नं। को स्कुटर सडकको बायाँ किनाराको नालिमा पल्टिएको स्थानियले देखी प्रहरीलाई खबर गरेका थिए ।  प्रहरी टोली खटिई पौडेल घाइतेलाई अस्पताल पठाईएकोमा चिकित्सकले मृत घोषणा गरेका छन् । 

घटनाका विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

Write a Comment

Events