प्याराग्लाईडिङ दुर्घटनामा ब्रिटेन नागरिक घाइते
20-November-2019


जक्सन डटकम
पोखरा, ४ मंसीर

पोखरामा आज दिउसो प्याराग्लाईडिङ दुर्घटना भएको छ । 

पोखरा मानगरपालिका १८ सराङकोट तोरीपानीमा   ब्लु स्काई कम्पनीको प्याराग्लाईडिङ दुर्घटना भएको हो । दुर्घटनामा  स्लो पाईलट ब्रिटेन  नागरिक ५०।५५ का मथेउ फिडेस घाईते भएका छन् । उनको मणिपाल
अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

घाईतेको अवस्था सामान्य रहेको छ ।

Write a Comment

Events