political
उज्वल थापालाई रबिन्द्र मिश्रको प्रेमपत्र
12-January-2019
राष्ट्रिय एकता दिवसकै दिन एकीकरणको सत्र महिना नपुग्दै विवेकशील साझा पार्टी टुक्रिएको छ। एकीकरणअघि विवेकशील नेपाली पार्टीमा रहेका सबै केन्द्रीय सदस्य पार्टीबाट अलग भएका छन्। विवेकशील साझा पार्टीका एक सह-संयोजक उज्वल थापाले नयाँ दल दर्ताका लागि शुक्रबार निवेदन दिएको निर्वाचन आयोगले जनाएको छ। ३७ सदस्यीय विवेकशील साझाको केन्द्रीय समितिका १६…
मुख्यमन्त्री गुरुङको स्वकीयमा छोरी र भाइ, बुझे २ लाख भ्रमणभत्ता
10-January-2019
जक्सन डटकम पोखरा, पुष २६ गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ५ महिनामै २ लाख भ्रमण भत्ता बुझेको पाइएको छ । प्रदेश सरकारका मन्त्री र तीनका स्वकीय सचिवहरुको सबै भ्रमण भत्ता जोड्दा साढे ८ लाख रुपैयाँ सकिएको छ । साउनयता मुख्यमन्त्रीसहित ६ मन्त्री र उनका स्वकीय सचिवले दैनिक भ्रमण भत्ताबापत मात्र…
चैतदेखि नेपाली कामदार लाने गरी प्रक्रिया सुरु हुँदैछ : जापानी विदेशमन्त्री
10-January-2019
जक्सन डटकम पोखरा, पुष २६ जापानका विदेशमन्त्री तारो कोनोले आउँदो चैतदेखि नेपाली कामदार जापान लाने गरी प्रक्रिया सुरु गर्न लागेको बताउनुभएको छ ।  नेपालको दुई दिने भ्रमणमा रहेका मन्त्री कोनोले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा नेपालबाट जापानमा कामदार लैजाने विषयमा अध्ययन गर्न आउँदो हप्ता जापानका प्रतिनिधि…
कोमल ओलीको प्रश्नः बम्जनलाई पक्राउ गर्न किन नसकेको?
9-January-2019
जक्सन डटकम पोखरा, पुष २५ सत्तासीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद कोमल ओलीले तपस्वी भनिने रामबहादुर बम्जनले महिलामाथि हिंसा गरेको सार्वजनिक हुँदा पनि पक्राउ नगरेकोमा आपत्ति जनाएकी छिन्। राष्ट्रियसभाको बुधबार बसेको बैठकमा बोल्दै सांसद ओलीले तत्काल तपस्वी बम्जनलाई पक्राउ गरेर अनुसन्धान अघि बढाउन सरकारसँग माग गरिन्। उनले भनिन्,‘सबै कुरा…
डाक्टर केसीले इलामबाट सुरू गरे १६औं अनसन
9-January-2019
जक्सन डटकम पोखरा, पुष २५ त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डाक्टर गोविन्द केसीले १६ औं अनसन सुरू गरेका छन्। सरकारसँग गरेको सहमतिविपरित संसदको शिक्षा तथा स्वास्थ्य समितिले विधेयक पारित गरेपछि डा. केसीले इलामबाट १६औं  अनसन सुरू गरेका हुन्। समितिले सहमति विपरित विधेयक पास गर्ने संकेत पाए लगत्तै डा. केसी इलाम पुगेका थिए।…
काँग्रेस नेता गोविन्दराज जोशीको पार्टी सदस्यता ५ वर्षसम्मका लागि खारेज
9-January-2019
जक्सन डटकम पोखरा, पुष २५ नेपाली काँग्रेसले तनहुँमा स्थानीय, प्रदेश र संघको निवार्चनमा पार्टीका आधिकारीक उम्मेद्वारा विरुद्ध विद्रोही उम्मेद्वार बनेकाको पार्टी सदस्यता खारेज गरिएको छ । पार्टीको विधान २०१७ (संशोधित र परिमार्जित)को धारा ४९ (११) ख तथा नेपाली काँग्रेसमो नियमावली २०६८ को नियम ४१ (१) बमोजिम ५ वर्षका लागि उनीहरुको…
वीपीलाई हानेको गोलीले घाइते तारानाथको निधन
8-January-2019
जक्सन डटकम पोखरा, पुष २४ पञ्चायतकालको जगजगी विरुद्ध २०३६ को असोज पहिलो साता स्याङ्जाको राङखोलामा नेपाली काँग्रेसले आमसभाको आयोजना ग¥यो । आमसभामा विपी कोइराला नै सहभागी हुने जानकारी आएपछि लमजुङका तत्कालिन सभापति तारानाथ कोइराला पनि पुगे ।  त्यतिबेला अहिले जस्तो भेला भएर विरोध जनाउन पाउने अवस्था थिएन । पञ्चायती व्यवस्थाका…
बलिउड अभिनेता प्रकाश राज राजनीतिमा, कमल हसनले दिए शुभकामना
8-January-2019
दक्षिण भारत एवं बलिउडका प्रभावशाली अभिनेता प्रकाश राजले राजनीतिक यात्रा थाल्ने भएका छन्। उनले आगामी लोकसभा चुनावमा स्वतन्त्र उम्मेदवारका रूपमा बैङ्लुरु केन्द्रीय संसदीय क्षेत्रबाट उम्मेदवारी दिने घोषणा गरेका छन्। उनको सफल राजनीतिक यात्राका लागि प्रतिष्ठित अभिनेता एवं मक्कल निधि मैयम पार्टीका प्रमुख कमल हसनले शुभकामना दिएका छन्। हसनले प्रकाश राज…
‘प्रदेश सरकारको औचित्य माथी प्रश्न’
7-January-2019
जक्सन डटकम पोखरा, पुष २३ गण्डकी प्रदेश सभाको हिँउदे अधिवेसन आज २३ पुषदेखि शुरु भएको छ ।  गण्डकी प्रदेश सभा गठन भएपछिको यो अधिवेसन तेस्रो हो । अधिवेसनमा गण्डकी प्रदेश सरकारले विभिन्न विधेयक टेवल गर्ने जनाएको छ ।  अधिवेसनमा बोल्दै नेकपाका प्रमुख सचेतक मायानाथ अधिकारीले प्रदेश सरकारको औचित्य पुष्टी हुनेका…