political
मधेसीले नाका केन्द्रित आन्दोलन छाड्ने संकेत
25-January-2016
नयाँदिल्ली, ११ माघ– मधेसी मोर्चाका नेता महन्थ ठाकुरले संविधान संशोधन सकारात्मक भए पनि यसले आफ्ना सबै मागहरुलाई सम्बोधन नगरेको प्रतिक्रिया दिएका छन् । अब मधेस आ न्दोलनको स्वरुप नाका केन्द्रितभन्दा फरक हुन सक्ने जनाउसमेत उनले दिए । ‘संशोधनको निर्णय सकारात्मक भए पनि यो झारा टार्ने प्रवृत्तिको छ, स्वास्थ्योपचारका लागि एक…
मधेस आन्दोलन अब के होला ?
24-January-2016
जलेश्वर–मधेशमा विगत पाँच महिनादेखि जारी आन्दोलनको स्वरुप दोधारमा परेको छ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा तथा समावेशी मधेशी गठबन्धन लगायतका आन्दोलनरत पक्षहरुले आफ्नो पक्षमा जनसमर्थन रहेको दाबी गर्दै आएपनि आन्दोलनरत दलहरुको केहि कार्यले भने महोत्तरीमा जनसमर्थन घटाएको देखिन थालेको छ । यिनै कार्यले अहिले नाकामा समेत शुन्य उपस्थिति,बजार खुल्ला तथा…
भारतले बाँधेको बाँधले नेपालीलाई पिरोलेको छ, चीनको बाँधले के गर्ला ?
23-January-2016
संखुवासभा, १० माघ– अरुण नदीमा चीनले तिब्बततर्फ बाँध बनाएपछि किमाथांकाबासी चिन्तित बनेका छन् । वर्षातका बेला उर्लिएर आएको बाढी घर छेउछाउ आउने आशंका स्थानीयलाई छ । बाँध निर्माणपछि किमाथांकापट्टि नदीले कटान सुरु गरेको छ । नेपाली सीमासँगैको अरुण नदीमा चीनले एक वर्षअघिदेखि एकतर्फी बाँध बनाई सडक निर्माण गरेपछि नदीले नेपाली भूमि…
तीन दलले अब बारा र पर्सामा कार्यक्रम गर्न नपाउँने
23-January-2016
  वीरगन्ज, १० माघ–मधेसी दलहरूले पर्सा र बारामा कुनै पनि कार्यक्रम नगर्न प्रमुख तीन दललाई धम्की दिएका छन् । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले बारा र पर्सामा कुनै पनि कार्यक्रम नगर्न नेपाली काँगे्रस, नेकपा एमाले र एकीकृत नेकपा माओवादीलाई धम्की दिएको हो । बाराको जितपुरमा शुक्रबार बेलुकी बसेको पर्सा र बाराका अगुवा…
राजतन्त्र फर्काउन थाइल्याण्डमा ज्ञानेन्द्रको भारतीय र चिनियाँसँग वार्ता !
22-January-2016
काठमाण्डु, ८ माघ– पूर्वराजा ज्ञानेन्द्र शाह आफ्नो भावी योजना बनाउन थाइल्याण्ड गएका छन् । उतैबाट भारत र चीनका राजनीतिज्ञसँग भेट गर्ने चाँजोपाँजो मिलाउँदै पूर्वराजा ज्ञानेन्द्र आफ्ना निजी सचिव सागर तिमिल्सिनाका साथ थाइल्याण्ड गएका हुन् । शाह बुधबार थाई एयरवेजको नियमित उडानबाट दिउँसो साढे १ बजे थाइल्याण्ड उडेका थिए । करिब एक…
रंगेलीमा जे देखियो, त्यही लेखियो
21-January-2016
  विराटनगर, ८ माघ– प्रधानमन्त्री ओलीकै उपस्थितिमा रंगेलीमा कार्यक्रम हुने भनेर व्यापक प्रचार गरिएको थियो । प्रमुख दल र मधेसीको वार्ता सहमतिमा नपुगेसम्म प्रधानमन्त्रीलाई मधेसमा कार्यक्रम गर्न नदिने भन्दै मोर्चाका कार्यकर्ताले कार्यक्रम विथोल्ने चेतावनी दिइरहेका थिए । यसैबीच उनीहरूले कार्यक्रमकै दिन आमहडताल आह्वान गरेका थिए । बिहीबार बिहानसम्म पनि प्रधानमन्त्री ओली…
सरकारमा बस्दा काँग्रेसले कमायो ९ करोड !
13-January-2016
काठमाण्डु, ३० पुस– व्यवस्थापिका संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले पछिल्लो आर्थिक वर्षमा झन्डै नौ करोड आम्दानी गरेको छ । निर्वाचन आयोगमा कांग्रेसले बुधबार बुझाएको आर्थिक वर्ष २०७१÷०७२ को आम्दानी खर्च विवरणअनुसार ८ करोड ५४ लाख १३ हजार ५ सय ८५ रुपैयाँ १६ पैसा आम्दानी देखाएको हो । कांग्रेसले अघिल्लो…
रामशरण महतसहित ४ बहालावाला मन्त्रीसँग अख्तियारले माग्यो जरिवाना
13-January-2016
काठमाण्डु, ३० पुस– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तोकिएको अवधिभित्र सम्पत्ति विवरण नबुझाउने ४ वहालवाला मन्त्री र ५५ सांसदसहित २४ हजार ३ सय ७६ जनालाई ५ हजार रुपैयाँ हर्जना तिराउने निर्णय लिएको छ । सम्पत्ति विवरण नबुझाई जरिवाना तिर्नुपर्ने सूचीमा निजामती कर्मचारी, प्रहरी, सेना, शिक्षकलगायत छन् । अख्तियारको बुधबार बसेको बैठकले राष्ट्रिय…
रक्सौलमा आन्दोलनकारी छैनन्, तर कसरी भयो नाका ठप्पै
13-January-2016
वीरगन्ज, ३० पुस– वीरगन्ज नाकास्थित धर्नास्थलमा बुधबार अपराह्न ६ जना बसिरहेका थिए । तीमध्ये चार जना त्रिपालमा र दुई साधु मधेसी मोर्चाको ब्यानरमुनि आगो तापिरहेका थिए । आवागमन अवरुद्ध पार्न मूल सडकमा तेस्र्याइएका बाँसमुनिबाट पैदल यात्रु, साइकल र मोटरसाइकल ओहोरदोहोर गरिरहेका देखिन्थे । छठ पर्वयता धर्नामा बस्ने आन्दोलनकारीको संख्या न्यून…
Events
Random Picks