political
२८ महिनासम्म सम्पत्ति विवरण नबुझाउने सांसद को-को छन्?(सूचीसिहत)
25-March-2016
काठमाडौं, १३ चैत / सम्पत्ति विवरण नबुझाएका कारण व्यवस्थापिका–संसद्का ३७ सांसद कारबाहीमा पर्दै छन् । पदमा रहेको २८ महिनासम्म पनि विवरण नबुझाएका ती सांसदलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनही पाँच हजारका दरले जरिवाना गर्न लागेको छ। सार्वजनिक पद धारण गरेको व्यक्तिले ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने नियम छ। नयाँ पत्रिका दैनिकमा…
रामचन्द्रलाई देउवासँग फेरि हार्ने रहर
23-March-2016
काठमाण्डु, ११ चैत–१३ औं महाधिवेशनमा प्रतिस्पर्धा गरेका सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेल संसदीय दलको नेताका लागि पनि भिड्ने भएका छन् । दल नेता बन्न दुवैले आन्तरिक तयारी गरिहरेका छन् । एकअर्कालाई मनाएर सर्वसम्मत नेता बन्ने प्रयास पनि दुवैले गरिरहेका छन् । यद्यपि, सहमतिको सम्भावना कम रहेको जानकारी नेताहरु बताउँछन्…
भारतको दबाबमा भएन चीनसँग इन्धन सम्झौता
23-March-2016
काठमाण्डु, ११ चैत– प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका क्रममा दुई देशबीच १५ बुँदे संयुक्त विज्ञप्ति जारी भएको छ । राजनीतिक, आर्थिक तथा पारस्परिक सहयोका विषयमा विभिन्न सम्झौतासहित संयुक्त विज्ञप्ति जारी भएको हो । गत महिना भारत भ्रमणका क्रममा भने संयुक्त विज्ञप्ति जारी भएको थिएन । विज्ञप्तिमा पेट्रोलियम पदार्थको व्यावसायिक…
चीन र नेपालबीच द्विपक्षीय वार्ता सम्पन्न,विभिन्न सम्झौतामा हस्ताक्षर
21-March-2016
प्रधानमन्त्री केपी ओली र चिनियाँ समकक्षी लि खछ्यांगबीच द्विपक्षीय वार्ता सम्पन्न भएर बेइजिङमा सोमबार बिभिन्न सम्झौताहरूमा हस्ताक्षर भएको छ। आज बिहान भएका सम्झौताहरूमा नेपाल र चीनबीच पारवाहन तथा यातायात सम्झौता, स्वतन्त्र व्यापार सम्झौता, ३२ हजार घरमा सौर्य प्रणाली जडान गर्ने सम्झौता, सुबिधायुक्त ऋण सम्झौता, पोखरा विमानस्थल निर्माणका लागि ऋण सम्झौता,…
नेपाल र चीनबीच महत्वपूर्ण सम्झौता, भारतको एकाधिकार तोडियो
21-March-2016
पोखरा विमानस्थल निर्माणमा सहयोग चैत्र ८ काठमाडौं / नेपाल र चीनबीच पारबहन तथा यातायात, खुल्ला व्यापार क्षेत्र व्यवस्थापन र ग्यास पेट्रोलको अन्वेषण सम्बन्धी सम्झौतामा सोमबार बेइजिङमा  हस्ताक्षर भएको छ ।  बेइजिङमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र चीनका प्रधानमन्त्री ली खछ्याङको उपस्थितिमा यो महत्वपूर्ण सम्झौता भएको हो ।  पारबहन तथा यातायात…
गृहमन्त्री शक्तिबहादुर बस्नेतमाथि डाँका, ज्यान र लागू औषध मुद्धा !
20-March-2016
काठमाण्डु, ८ चैत– गृहमन्त्रीको काँधमा देशको शान्ति सुरक्षा कायम गराउने जिम्मेवारी र दायित्व हुन्छ । उनले आफ्नो यही दायित्व पूरा गर्न आफू मातहतको मन्त्रालयका विभिन्न अंगको नेतृत्व गर्छन् । गृहमन्त्रीको कार्यभार सम्हालेदेखि नै हालका गृहमन्त्री शक्तिबहादुर बस्ने पनि यही काममा आफूलाई होमिरहेका छन् । तर, आश्चर्य, यी मन्त्री आफैलाई भने…
तीन मन्त्री र छ पिएबीच कसले बढी कमाउने भन्ने ‘कम्पिटिसन’
20-March-2016
काठमाण्डु, ८ चैत– नेपालीमा एउटा उखानै छ–‘नपाउनेले केरा पायो बोक्रैसमेत खायो ।’ यो उखान अन्यत्र कत्तिको चरितार्थ हुन्छ, थाहा छैन । तर, दोस्रो संविधानसभाको निर्वाचनबाट चिट्ठा परेर चौथो ठूलो दलका रुपमा उदाएको राप्रपा नेपालले नेतृत्व गरेको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा यो उखान मज्जैले मञ्चन हुँदा मन्त्रालयका सचिव, सहसचिव…
जम्बो टोलीसहित प्रधानमन्त्री चीन प्रस्थान
20-March-2016
काठमाडौं, फागुन ७–प्रधानमन्त्री केपी शर्मा ओली औपचारिक चीन भ्रमणका सिलसिलामा आज त्यसतर्फ प्रस्थान गरे। चिनियाँ प्रधानमन्त्री ली खछयाङको निमन्त्रणामा जम्बो नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै हिमालयन एयरलाइन्सको विमानमार्फत चीन प्रस्थान गरेका हुन्।  हिमालयन्स एअरलाइन्स अहिलेसम्म परीक्षण उडान नै भइनसकेको जहाज हो । भ्रमण टोलीमा प्रधानमन्त्री ओलीसँगै उनकी धर्मपत्नी राधिका शाक्य, उपप्रधानमन्त्री…
सार्क विदेशमन्त्री स्तरीय बैठक 'बेरोजगारी' मा केन्द्रित चैतको पहिलो साता मिनि शिखर सम्मेलन पोखरामा
11-March-2016
फाल्गुन २७, २०७२- दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को पोखरामा हुने विदेशमन्त्रीस्तरीय बैठक (मिनी शिखर सम्मेलन) मा यस क्षेत्रका युवाहरूको भविष्यबारे साझा धारणा तय हुने भएको छ । पोखरामा चैत १ देखि सुरु हुने ४ दिने बैठकमा युथ चार्टर पारित गरेर अघि बढ्ने तयारी आठै सदस्य मुलुकको छ ।…