political
फिल्मकर्मीलाई प्रधानमन्त्रीको प्रश्न: 'घर भूकम्प प्रतिरोधी हो?'
28-May-2015
  प्रधानमन्त्री सुशिल कोइरालाले नेपाली फिल्मकर्मीहरुले काभ्रे, पाँचखालको रामपुरका भूकम्प पीडितलाई घर बनाइदिएकोमा खुशी व्यक्त गरेका छन्। सोमबार बिहान चलचित्र विकास वोर्डका तर्फबाट प्रधानमन्त्री दैविक प्रकोप राहत कोषलाई पाँच लाख रुपयाँ हस्तान्तरण  गर्न वोर्डका केही कर्मचारीसँगै नेपाली फिल्मकर्मीहरु पनि प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए। वोर्डबाट नगद पाँच लाखको चेक बुझेका…
प्याब्सनको निर्णय अनैतिक र नाफाखोरः क्रान्तिकारी
28-May-2015
प्लस टुको परीक्षा तालिका सच्याउन माग १४ जेठ, काठमाडौ । एकीकृत नेकपा माओवादी सम्बद्ध अखिल क्रान्तिकारीले विद्यालय बन्द भएको समयको पनि शुल्क लिने प्याब्सनको निर्णय अनैतिक र नाफाखोर प्रवृत्ति भएको आरोप लगाएको छ । अखिल क्रान्तिकारीले विहीबार बागबजारमा पत्रकार सम्मेलन गरी विद्यालय बन्द रहेको समयको समेत शुल्क लिने भनी प्याब्सनले…
भूकम्पको ऋण १० वर्षमा तिरे हुन्छ : राष्ट्र बैंक
28-May-2015
ऋण लिन के-के गर्नुपर्छ ?   १४ जेठ, काठमाडौं । भूकम्पका कारण घरबार गुमाएकाहरूलाई घर बनाउन २ प्रतिशत ब्याजदरमा दिइने ऋण १० वर्षमा तिरे हुने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले बुधबार जारी गरेको सहुलियत ऋणसम्बन्धी कार्यविधिमा यस्तो ऋण ५ देखि १० वर्ष भित्र बुझाए हुने उल्लेख छ । तर,…
सडक विभागले तोक्यो ११ वटा जोखिमयुक्त सडक
28-May-2015
सडक विभागले तोक्यो ११ वटा जोखिमयुक्त सडक भूकम्पले उपत्यका सहित देशका विभिन्न स्थानका सडकमा क्षति पुर्‍याएको छ । सडकमा भूकम्पले १ अर्ब ३८ करोड रुपैयाँ बराबरको क्षति पुर्‍याएको सडक विभागले जनाएको छ । त्यसलाई पुननिर्माण गर्न करिव ४ अर्ब लाग्ने विभागका उपमहानिर्देशक केशव कुमार शर्माले सेतोपाटीलाई बताए।   सिंहदरबार, कालिमाटी…
बस्नै नमिल्ने गरि चर्किएको पार्क भ्यू अपार्टमेन्टमा दोष कस्को?
28-May-2015
२०६४ मा भुइँतल्ला बाहेक १२ तला बनाउन स्वीकृति पाएको पार्क भ्यूलाई ४ वर्षपछि १६ तलासम्म थप्ने स्वीकृति दिइयो भूकम्पको धक्काका कारण बिभिन्न स्थानमा चर्किएका अपार्टमेन्टहरूको अध्ययन गर्नको लागि शहरी विकास मन्त्रालयले गठन  गरेको एक समितिले धापासीस्थित पार्क भ्यू होराइजन अपार्टमेन्टलाई रातो स्टिकर दिएको छ। रातो स्टिकरको अर्थ अहिले त्यहाँ मानिस…
बेलायती विश्वविद्यालयको भूकम्प पीडित विद्यार्थीलाई छात्रवृत्ति दिने
27-May-2015
१३ जेठ, काठमाडौं । बेलायतको मिडलसेक्स विश्वविद्यालयले नेपालका भुकम्प प्रभावित विधार्थीका लागि नयाँ छात्रवृत्तिको घोषणा गरेको छ । मिडलसेक्समा अध्ययनरत विधार्थीहरुको पहलमा एक करोड नेपाली रुपैयाँ बराबरको छात्रवृत्ति घोषणा गरेको हो । भुकम्प प्रभावित विधार्थीहरुले अध्ययनरत शुल्क, बेलायत जाने विमान खर्च तथा बेलायतमा बसोवासका लागि छात्रवृत्ति प्रयोग गर्न सक्नेछन् ।…
राहतको पैसाले घर र गाडी किनेको भेटियो
27-May-2015
'एउटा गिरोह छ, जो भूकम्प र विपत्ति आइरहोस् भन्ने चाहन्छ'  डा. चिरञ्जीबी नेपाल, गभर्नर, नेपाल राष्ट्र बैंक केही दिन अघि अमेरिकाबाट आएका एकजना गैरआवासीय नेपाली (एनआरएन)ले मसँग भेट गर्नुभयो । उहाँले सरकारको खातामा जम्मा भएको रकम दुरुपयोग हुनसक्ने भन्दै मसँग गुनासो पनि गर्नुभयो । मैले उहाँलाई भनें- प्रधानमन्त्री राहत कोषमा…
प्रधानमन्त्रीले डन घैंटेलाई दिए काठमाडौंमा राहत वितरणको जिम्मा
26-May-2015
काठमाडौं, १२ जेठ / भूकम्पपीडितलाई सहयोग गर्न बनाएका संयन्त्रमा दलहरूले डनहरूलाई पनि प्राथमिकता दिन थालेका छन् । प्रधानमन्त्री सुशील कोइरालाले शनिबार कुमार घैँटे (कुमार श्रेष्ठ) लाई राहत कार्यक्रमका लागि काठमाडौंको उपसंयोजकको जिम्मेवारी दिई बालुवाटारमा बिदाइ गरे । कांग्रेसको खेलकुद विभागले बनाएको स्वयंसेवक टोलीमा घैँटेलाई उपसंयोजक बनाइएको छ । जसमा प्राय: गुन्डागर्दी…
सीके राउत फेरि पक्राउ
26-May-2015
सुनसरी, जेष्ठ १२ । सुनसरीको इटहरीबाट प्रहरीले सीके राउतलाई पक्राउ गरेको छ । इटहरीस्थित ‘एरिना’ टेलिभिजनमा अन्तर्वार्ता दिन जानेक्रममा मंगलबार ईलाका प्रहरी कार्यालय इटहरीको टोलीले टेलिभिजन हाताभित्रैबाट राउतलाई नियन्त्रणमा लिएको हो । नेपालको अखन्डताविरुद्ध सार्वजनिक अभिव्यक्ति दिँदै हिँडेको अभियोगमा उनलाई पक्राउ गरिएकोडीएसपी विनोद शर्माले जानकारी दिए । राउतविरुद्ध विभिन्न समयमा…