political
भारतले बिजुली दिए उज्यालो, नत्र अँध्यारो
22-July-2015
काठमाडौं, साउन ६ – नेपाल दैनिक उपभोग्य वस्तु र औद्योगिक कच्चा पदार्थसँगै विद्युत्मा पनि भारतमै निर्भर हुन थालेको छ । बढ्दो मागअनुसार स्वदेशमा उर्जा उत्पादन हुन नसक्दा लोडसेडिङ कम गर्न भारतबाट बिजुली आयात बढ्दै गएको छ । भारतले बिजुली दिए उज्यालो हुने , नत्र अँध्यारोमै बस्नुपर्ने अवस्थामा मुलुक पुगेको छ…
गणेश थापामाथि हेटौंडामा खुकुरी प्रहार
21-July-2015
हेटौंडा, साउन ५  कमल थापाका छोरा अभिषेक पनि घाइते राप्रपा नेपालका सभासद गणेश थापामाथि संविधानको मस्यौदा सुझावका क्रममा हेटौडामा खुकुरी प्रहार भएको छ । सुझाव संकलनका क्रममा विरोध गर्न त्यहाँ पुग्दा आफूमाथि युवाहरुको एक समूहले खुकुरी र रड प्रहार गरेको थापाले जानकारी दिए। थापाको टाउकोमा चोट लागेको छ । सुझाव…
घरको मोडल खोज्दै हिमानी
17-July-2015
काठमाडौ, असार ३१ - पूर्व युवराजज्ञी हिमानी शाह बिहीबार दिउँसो ३ बजे घरको मोडल खोज्दै पुल्चोक इन्जिनियरिङ क्याम्पस पुगिन् । तर, यो डिजाइन भने उनले आफ्नो घरका लागि खोजेकी होइनन् । पति पारस जीवनकुञ्जमा बसे पनि हिमानी निर्मल निवासमा बस्दै आएकी छन् । यसैले उनले आफ्ना लागि घर खोज्नुपर्ने आवश्यकता…
पिआर/ग्रीनकार्ड धारीको जागिर खोस्ने ऐन राष्ट्रपतिद्धारा प्रमाणिकरण
14-July-2015
काठमाडौं, २९ असार । राष्ट्रपति डा. रामवरण यादवले डिभिपिआर र ग्रीनकार्ड धारी निजामति कर्मचारीको जागिर खोस्ने निजामति सेवा ऐन २०४९ को चौथो संसोधन प्रमाणिकरण गरेका छन । सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले विदेशको स्थायी बसोबासको प्रमाणपत्र लिएका निजामति कर्मचारीलाई कारावहीका लागि सो ऐनको संसोधन प्रक्रिया १५ महिना पहिले सुरु गरेका थिए ।…
रक्सीले मातेपछि उपसचिवले भने-यो बिल मन्त्रालयमा ल्याउनु
14-July-2015
काठमाडौं २९ असार। मदिरा पिएर मात्तिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उपसचिव बाबुकाजी बानियाँले बिलको भुत्तानी लिन मन्त्रालयमा बोलाएका छन् । सोमबार बेलुकी नयाँ बानेश्वरस्थित रोस्यो रेस्टुरेन्टमा मदिरा पिएर मात्तिएपछि उनले भुक्तानी लिन मन्त्रालय बोलाएका हुन् । मन्त्रालयका केही सहकर्मीसहित उपसचिव बानियाँ सोमबार बेलुका खाजा खान रोस्यो गएको नयाँ पत्रिकामा खबर…
संबिधानको मस्यौदा पोखरामा पनि च्यातियो
11-July-2015
जक्सन डटकम असार २६,पोखरा । संबिधानको मस्यौदा शनिबार पोखरामा पनि च्यातिएको छ । ३३ दलिय मोर्चाद्धारा देशब्यापी रुपमा मस्यौदा च्यात्ने कार्यक्रम अन्तर्गत पोखराको पृथ्वीचोकमा मस्योदा च्यातीएको हो ।  कार्यक्रममा बोल्दै नेकपा एकिकृतका केन्द्रिय सदस्या रामजी थापाले अब बन्ने संबिधान नेपाली जनताको नभएर बिदेशीको ग्राण्ड डिजाइनमा बनाउन लागीएको बताए । 'अब…
सुझाव संकलन सभासदलाइ हेलिकप्टर
9-July-2015
काठमाडौं,असार २४ / संविधानसभाको पहिलो प्रारम्भिक मस्यौदामा सर्वसाधारणको सुझाव संकलनमा जाने सभासदहरुलाई सरकारले हेलिकप्टर उपलब्ध गराउने भएको छ । जिल्ला सदरमुकामसहित २ सय ४० निर्वाचन क्षेत्रका मुख्य केन्द्रमा साउन ४ र ५ गते संविधानमाथि अन्तरक्रिया गरिँदैछ ।त्यसमा सहभागी हुने सभासदका लागि सरकारले भरपर्दो सुरक्षा र यात्रा प्रबन्ध गरेको हो । सडकमार्गबाट…
एकवर्षभित्र स्थानीय निकायको निर्वाचन गर्ने योजनासहित यस्तो छ सरकारका नीति तथा कार्यक्रम
8-July-2015
काठमाडौं, असार २३ – एकवर्षभित्र स्थानीय निकायको निर्वाचन गर्ने योजना सहित सरकाले आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७२/०७३ को लागि राष्ट्रपति डा. रामवरण यादवले लामो समयदेखि हुन नसकेको स्थानीय निकायको निर्वाचन एकवर्षभित्र गर्ने घोषणासहित नीति कार्यक्रम प्रस्तुत गरेका हुन् । भूकम्पको जोखिम…
मुलुकलाई हिन्दू राष्ट्र कायम गराउन राप्रपा नेपालको प्रदर्शन
7-July-2015
मंगलबार, आषाढ २२, २०७२ नेपाललाई हिन्दू राष्ट्र कामय गर्न माग राख्दै राप्रपा नेपालले  राजधानीको बानेश्वरमा प्रदर्शन गरेको छ । नयाँ संविधानमा  मुलुकलाई सनातन हिन्दू राष्ट्र कायम गराउन देशभर प्रर्दशन गरिएको राप्रपा नेपालका सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । ‘देशको पचहत्तरै जिल्लामा  पदर्शन भएको छ’, उनले भने ‘मुलुकलाई हिन्दू राष्ट्र घोषणा…
Events
Random Picks