political
महाभूकम्पका कारण दुई दूतावास सरे अन्तराष्ट्रिय सहयोग नियोग पनि प्रभावित
20-May-2015
काठमाडौं, जेष्ठ ६ - महाभूकम्पले नेपालस्थित केही कूटनीतिक नियोगलाई समेत विस्थापित गरेको छ । ललितपुरको एकान्तकनाको स्विस दूतावास हाल मानभवनमा आफ्नै परियोजना रहेको एक भवनमा सरेको छ । त्यस्तै, पुल्चोकको संचयकोष भवनमा रहेको मलेसियाली दूतावास पनिभवन चर्किएपछि ललितपुरसानेपामासरेको छ ।दुवै दूतावासले पूर्ण रुपमा काम गर्न थालेका छन् । दुवै दूतावासले…
विपत् व्यवस्थापन प्राधिकरण बनाउन प्रस्ताव
20-May-2015
काठमाडौ, जेष्ठ ६ - नेपाली सेनाले प्रधानमन्त्रीको प्रत्यक्ष निगरानीमा विपत् व्यवस्थापन प्राधिकरण गठनको सुझाव दिन गृहकार्य सुरु गरेको छ। सेनाले बनाइरहेको खाकामा विपत् व्यवस्थापन प्राधिकरणको प्रमुख राज्यमन्त्रीसरह हुनेछन्। प्राधिकरण प्रमुखको नियुक्ति राजनीतिक हुनेछ। राजनीतिक नियुक्ति भए पनि विपत् व्यवस्थापनमा अनुभवी व्यक्तिलाई प्राधिकरण प्रमुख बनाउने मस्यौदामा उल्लेख गरिनेछ। गृह र रक्षा…
माअाेवादी नेता भट्टराई प्राविधिकसहित उत्तरी गोरखा लागे
20-May-2015
६ जेठ, काठमाडौ । पूर्वप्रधानमन्त्री तथा एमाओवादी बरिष्ठ नेता डा. बाबुराम भट्टराई प्राविधिकहरुसहित भूकम्पले अतिप्रभावित गोरखाको उत्तरी क्षेत्रमा लागेका छन् । भूकम्पपछि प्रारम्भिक राहत वितरण तथा विपद् व्यवस्थापनको अवस्था बुझ्न र अस्थायी बसोबास तथा नयाँ बस्ती प्रणाली विकासको सम्भावना लगायतको अध्ययनका लागि प्राविधिक टोलीसहित उत्तरी गोरखातिर लागेको उनको निजी सहयोगी…
हैदराबादलाई हराउँदै मुम्बई प्ले अफमा
19-May-2015
४ जेठ, काठमाडौं । सनराइजर्स हैदराबादलाई मुम्बई इण्डियन्स इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको प्ले अफमा पुगेको छ । आइतबार राति भएको खेलमा गर या मरको अवस्थामा रहेको मुम्बईले ९ विकेटले शानदार जित निकाल्यो । पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा सबै विकेट गुमाएर ११३ मात्र बनाउन सक्यो । उसका लागि…
उद्धार, राहत र पुनर्स्थापना गर्न चार अर्ब निकासा
19-May-2015
काठमाडौं : भूकम्पपीडितको उद्धार, राहत र पुनर्स्थापनाका लागि सरकारले अहिलेसम्म चार अर्ब रुपैयाँको निकासा गरिएको जनाएको छ। राष्ट्रिय विपद् व्यवस्थापन, अनुगमन तथा निर्देशन विशेष समितिलाई सरकारले यस्तो जानकारी दिएको हो।   गृह मन्त्रालयका सचिव सूर्यप्रसाद सिलवालले हस्ताक्षर गरी पठाएको विवरणमा पुनर्वास तथा सामुदायिक भवन निर्माणमा जोड दिइएको छ। जोखिमयुक्त क्षेत्रका बासिन्दालाई…
असार मसान्तसम्म दुई तलाभन्दा बढीको घर बनाउन रोक नयाँ घर बनाउन स्वीकृति पनि नदिने
18-May-2015
४ जेठ, काठमाडौं । सरकारले आगामी असार मसान्तसम्म दुई तलाभन्दा बढीको घर बनाउने रोक लगाएको छ । साथै नयाँ घर बनाउन स्वीकृति नदिने भएको छ । स्वीकृति लिइसकेको तर, निर्माण सुरु नभएका घरहरु पनि असार मसान्तसम्म बनाउन रोक लगाइएको छ । स्थानीय विकास मन्त्रालयले सोमबार जिल्ला विकास समिति र नगरपालिकाहरुलाई…
कारागारका बन्दीलाई आममाफी दिन आग्रह
17-May-2015
काठमाडौं– एमाओवादी प्रमुख सचेतक गिरिराजमणि पोखरेलले केन्द्रीय कारागार, भद्रगोल जेल महिला जेलका बन्दीलाई तत्काल स्थानान्तरण गर्नुपर्ने बताएका छन् ।   राष्ट्रिय विपद् अनुगमन तथा निर्देशन समितिका सदस्यसमेत रहेका पोखरेलले केन्द्रीय कारागार, भद्रगोल जेल महिला जेलको आइतबार अनुगमन गर्दै पोखरेलले गत बैखाश १२ गते गएको महाभूकम्पमा परी हालसम्म १७ जना कैदीको…
भूकम्पको शोकमा नेताको शान, बालिकाको सहयोगी मन
17-May-2015
गुन्यूचोलीको भोज रोकेर बालिकाले दिइन् भूकम्पपीडितलाई एक लाख  विराटनगर : विनाशकारी भूकम्पले सिंगै मुलुक नै शोकमा डुबेका बेला राष्ट्रिय स्तरका एकजना नेताले गरेको भव्य बिहे भोज र एकजनाले सर्वसाधरण बालिकाले गुन्यूचोली लागि छुट्टाएको एक लाख भूकम्पपीडितलाई दिएको दुई फरक प्रसंग अहिले विराटनगरमा निकै चर्चामा छन्।    मधेशी जनअधिकार फोरम नेपालका…
कुमरी गाउँमा ४८ अस्थायी घर बनाएर फर्कियो गगन थापाको टीम
17-May-2015
३ जेठ, काठमाडौं ।   नेपाली कांग्रेसका सभासद गगन थापासहितको टोलीले नुवाकोटको कुमरी गाउँका भूकक्प प्रभावितहरूका लागि ४८ अस्थायी घर बनाएका छन् । सभासद थापा ४ चुनिखेलका १० जना कालिगढ, थापाथलीसहितका ईन्जिनियरिङ कलेजका ४० भन्दा वढि ईन्जिनियरहसतको टोली लिएर कुमरी गाउँ पुगेका थिए । टोलीले घर बनाउन आवश्यकजस्ता पाता, वाँस,…
Events
Random Picks