political
राष्ट्रिय सरकारमा मारामार नभए घण्टी झुन्ड्याएर हिँड्छु : कटवाल
22-May-2015
काठमाडौं । पूर्वप्रधान सेनापति रुकमांगद कटवालले राष्ट्रिय सरकार गठन गर्दा मारामार हुने बताएका छन् । नागरिक दैनिकसँगको अन्तर्वातामा कटवालले भनेका छन्-‘राष्ट्रिय सरकार गठन हुनेहो भने भोली यहाँ मारामार भएन भने हेर्नुहोस म घाँटीमा घन्टी झुन्ड्याएर हिँड्छु । अर्थमन्त्री को हुने, रक्षामन्त्री को हुने, गृहमन्त्री को हुने भनेर मारामार हुन्छ ।’ कटवालले हामीसँग…
सिंगटीमा शव निकाल्न अमेरिकी विज्ञकाे टाेली
21-May-2015
दोलखा, जेष्ठ ६ - भूकम्पले सिंगटी बजारको घरहरु भत्कदा पुरिएका मानिसहरुलाई १० दिनसम्म झिक्न नसकेपछि अमेरिकी विज्ञकाे टाेली उद्धारका लागि आइपुगेको छ । संसारको विभिन्न देशमा ६ सयभन्दा बढी कुहिइसकेका शवहरु निकालेको अनुभवी ब्राइन स्मिथ  स्वयमसेवी भूमिका निर्वाह गर्न बुधवार सिंगटी पुगेका हुन् । भवन भित्र फसेको शवहरु गन्हाइसकेको तर…
चिनियाँ सहायक विदेशमन्त्री नेपाल आउँदै
21-May-2015
७ जेठ, काठमाडौं । भूकम्पपछिको नेपालको अवस्था तथा पुनर्निर्माण एवम् राहतको अवस्थाबारे बुझ्न चीनका परराष्ट्र सहायक मन्त्री लिउ जेनचाओ विहीबार नेपाल आउँदैछन् । ११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी दुईदिने भ्रमणका लागि काठमाडौं आउन लागेका हुन् । प्रतिनिधिमण्डलमा परराष्ट, वाणिज्य, राज्य प्रशासन तथा सांस्कृतिक सम्पदा, चीन भूकम्प प्रशासन तथा राष्ट्रिय…
महाभूकम्पका कारण दुई दूतावास सरे अन्तराष्ट्रिय सहयोग नियोग पनि प्रभावित
20-May-2015
काठमाडौं, जेष्ठ ६ - महाभूकम्पले नेपालस्थित केही कूटनीतिक नियोगलाई समेत विस्थापित गरेको छ । ललितपुरको एकान्तकनाको स्विस दूतावास हाल मानभवनमा आफ्नै परियोजना रहेको एक भवनमा सरेको छ । त्यस्तै, पुल्चोकको संचयकोष भवनमा रहेको मलेसियाली दूतावास पनिभवन चर्किएपछि ललितपुरसानेपामासरेको छ ।दुवै दूतावासले पूर्ण रुपमा काम गर्न थालेका छन् । दुवै दूतावासले…
विपत् व्यवस्थापन प्राधिकरण बनाउन प्रस्ताव
20-May-2015
काठमाडौ, जेष्ठ ६ - नेपाली सेनाले प्रधानमन्त्रीको प्रत्यक्ष निगरानीमा विपत् व्यवस्थापन प्राधिकरण गठनको सुझाव दिन गृहकार्य सुरु गरेको छ। सेनाले बनाइरहेको खाकामा विपत् व्यवस्थापन प्राधिकरणको प्रमुख राज्यमन्त्रीसरह हुनेछन्। प्राधिकरण प्रमुखको नियुक्ति राजनीतिक हुनेछ। राजनीतिक नियुक्ति भए पनि विपत् व्यवस्थापनमा अनुभवी व्यक्तिलाई प्राधिकरण प्रमुख बनाउने मस्यौदामा उल्लेख गरिनेछ। गृह र रक्षा…
माअाेवादी नेता भट्टराई प्राविधिकसहित उत्तरी गोरखा लागे
20-May-2015
६ जेठ, काठमाडौ । पूर्वप्रधानमन्त्री तथा एमाओवादी बरिष्ठ नेता डा. बाबुराम भट्टराई प्राविधिकहरुसहित भूकम्पले अतिप्रभावित गोरखाको उत्तरी क्षेत्रमा लागेका छन् । भूकम्पपछि प्रारम्भिक राहत वितरण तथा विपद् व्यवस्थापनको अवस्था बुझ्न र अस्थायी बसोबास तथा नयाँ बस्ती प्रणाली विकासको सम्भावना लगायतको अध्ययनका लागि प्राविधिक टोलीसहित उत्तरी गोरखातिर लागेको उनको निजी सहयोगी…
हैदराबादलाई हराउँदै मुम्बई प्ले अफमा
19-May-2015
४ जेठ, काठमाडौं । सनराइजर्स हैदराबादलाई मुम्बई इण्डियन्स इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको प्ले अफमा पुगेको छ । आइतबार राति भएको खेलमा गर या मरको अवस्थामा रहेको मुम्बईले ९ विकेटले शानदार जित निकाल्यो । पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा सबै विकेट गुमाएर ११३ मात्र बनाउन सक्यो । उसका लागि…
उद्धार, राहत र पुनर्स्थापना गर्न चार अर्ब निकासा
19-May-2015
काठमाडौं : भूकम्पपीडितको उद्धार, राहत र पुनर्स्थापनाका लागि सरकारले अहिलेसम्म चार अर्ब रुपैयाँको निकासा गरिएको जनाएको छ। राष्ट्रिय विपद् व्यवस्थापन, अनुगमन तथा निर्देशन विशेष समितिलाई सरकारले यस्तो जानकारी दिएको हो।   गृह मन्त्रालयका सचिव सूर्यप्रसाद सिलवालले हस्ताक्षर गरी पठाएको विवरणमा पुनर्वास तथा सामुदायिक भवन निर्माणमा जोड दिइएको छ। जोखिमयुक्त क्षेत्रका बासिन्दालाई…
असार मसान्तसम्म दुई तलाभन्दा बढीको घर बनाउन रोक नयाँ घर बनाउन स्वीकृति पनि नदिने
18-May-2015
४ जेठ, काठमाडौं । सरकारले आगामी असार मसान्तसम्म दुई तलाभन्दा बढीको घर बनाउने रोक लगाएको छ । साथै नयाँ घर बनाउन स्वीकृति नदिने भएको छ । स्वीकृति लिइसकेको तर, निर्माण सुरु नभएका घरहरु पनि असार मसान्तसम्म बनाउन रोक लगाइएको छ । स्थानीय विकास मन्त्रालयले सोमबार जिल्ला विकास समिति र नगरपालिकाहरुलाई…
Events
Random Picks