political
जेलबाट छुटेपछि ढुंगेलको प्रतिक्रिया: 'अब कारागार बाहिरको यात्रा सुरू भयो।'
29-May-2018
जक्सन डटकम पोखरा, जेष्ठ १५   सर्वोच्च अदालतले सर्वश्वसहित जन्मकैद सजाय सुनाएका बालकृष्ण ढुंगेल रिहा भए पछि आफू अब गणतन्त्र बचाउन लाग्ने बताएका छन्। डिल्लीबजार कारागारबाट छुटेका ढुंगेलले आफूले गणतन्त्रको लागि योगदान दिएको भन्दै त्यसलाई बचाउन लागिपर्ने बताएका छन्। सरकारको निर्णयबाट आफू खुसी पनि नभएको र निरास पनि नभएको प्रतिक्रिया…
जेल सजाय भोगिरहेका बालकृष्ण ढुंगेल रिहा
29-May-2018
जक्सन डटकम पोखरा, जेष्ठ १५   द्वन्द्वकालिन मुद्दामा जेल सजाय भोगिरहेका बालकृष्ण ढुंगेल जेल मुक्त भएका छन्। ४० प्रतिशत कैद भुक्तान गरेपछि असल चालचलन भएका कैदीको बाँकी कैद माफी हुने प्रवाधानअनुसार सरकारले ढुंगेललाई बाँकी कैद मिनाहाका लागि सिफारिस गरेको थियो।उक्त सिफारिसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार स्वीकृत गरेपछि डिल्ली बजार कारागारमा…
मोदी भेट्न कांग्रेस नेताहरु देउवासहित माओवादी अध्यक्ष प्रचण्ड एक्लै होटल पुगे !
12-May-2018
काठमाडौं– कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासहितका कांग्रेस नेताहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेका छन् ।  कांग्रेस नेताहरुले मोदीलाई उनी बसिरहेको होटलमै पुगेर भेट गरेका हुन् । भेटमा  दुई देशबीचको सम्बन्धका साथै आपसी चासोका विषयमा छलफल भएको थियो ।  सो क्रममा मोदीले भारतले  नेपालमा आर्थिक समृद्धि भएको हेर्न चाहेको…
‘वान टू वान’ वार्तामा प्रधानमन्त्री ओली र मोदी
11-May-2018
जक्सन डट कम  बैशाख २८, पोखरा । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच वान टू वान वार्ता (एक्लाएक्लै) भएको छ । काठमाडौं बत्तीसपुतलीको द्वारिकाज होटलमा ओली र मोदीबीच वार्ता  भएको हो । दुई प्रधानमन्त्रीबीचको एक्लाएक्लै वार्ता सकिएपछि अहिले दुई देशका प्रतिनिधिमण्डलबीच छलफल भइरहेको छ । शुक्रबार साँझ…
मोदी हेलिकप्टरबाट सिधै जनकपुर आउने
1-May-2018
पोखरा, बैशाख १८ जक्सन डटकम भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी वैशाख २८ गते हेलिकप्टरबाट सिधै जनकपुर ओर्लने भएका छन्। मोदीको भ्रमण तयारीको निरीक्षण गर्न मंगलबार जनकपुर पुगेका गृहमन्त्री रामबहादुर थापाले मोदी काठमाडौं नगई सिधै हेलिकप्टरबाट जनकपुर आउन लागेको जानकारी दिए। मोदीले पूजाअर्चना गर्ने जानकी मन्दिर र नागरिक अभिनन्दन गरिने बाह्र बिगाहाको…
श्रमिकको तलव बढाउन सरकारको तयारी
1-May-2018
पोखरा, वैशाख १८  जक्सन डटकम सरकारले सबै श्रमिकको न्युनतम तलव बढाउने योजना बनाएको छ । अन्तर्राष्ट्रिय मजदूर दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले उचित ज्याला प्रणाली अन्तर्गत मर्यादित कामको सुनिश्चितता कायम गर्न न्यूनतम ज्याला बढाउने योजना बनाएको बताउनुभएको हो ।  उहाँले श्रम ऐन, २०७४ को पूर्ण कार्यान्वयनका…
काननु नबन्दै सासंदहरुले बुझे तलब
27-April-2018
विराटनगर १४ वैशाख, ।  जक्सन डटकम प्रदेश नं १ का ८८ जना  सांसदले सेवा सुविधा तथा तलब–भत्ता सम्बन्धी काननु नबन्दै तलब–भत्ता  बुझेका  छन् । उनीहरुले ४५ हजार रुपैयाँका दरले एकमुष्ट रकम बुझेका हुन् । माघ ७ गते शपथ लिएका सांसदहरुले कानुन अभावका कारण उनीहरुले तलब तथा सेवा सुविधा पाएका थिएनन्…
मोदीको भ्रमण : सम्बन्ध सुधार्न कि नाकाबन्दी सम्झाउन ?
23-April-2018
यस्ता छन् मोदी भ्रमणका ५ योजना भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका लागि सरकारले आगामी जेठ ११ (मे २५) का लागि तयारी गरिरहेको थियो । तर, भारतले दिएकै मिति (मे ११) मा मोदीलाई स्वागत गर्न नेपाल सरकार बाध्य भएको छ । भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणको मिति तय गर्ने काम…
एमाले-माओवादी कार्यक्रममा दुई ब्यानर, लेनिनको फोटो मेचमाथि
22-April-2018
नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त कार्यक्रममा दुईवटा ब्यानर राखिएको छ । लेनिन जयन्ती समेत पर्ने आइतबारको कार्यक्रमको ब्यानरमा कम्युनिष्ट नेता लेनिनको तस्वीर नराखिएको भन्दै नेकपा माओवादी केन्द्रका कार्यकर्ताले विरोध जनाएपछि ब्यानर झिकिएको थियो । ब्यानर झिकेर तीन घण्टा कार्यक्रम स्थगित गरेपछि दुईवटा…
Events
Random Picks