political
बिम्स्टेक मुलुकबीच सैन्य अभ्यासको निर्णय भएको छैन : मन्त्री ज्ञवाली
5-September-2018
जक्सन डटकम काठमाडौँ, भदौ २०  परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास ९बिम्स्टेक० को चांैथो सम्मेलनको कुनै पनि संयन्त्रमा आपसी सैन्य अभ्यास गर्ने भन्ने विषय समावेश नभएको बताएका छन् ।  प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सम्मेलनबाट पारित विषयबारे जानकारी गराउँदै मन्त्री ज्ञवालीले बाहिर सञ्चारमाध्यममा आएजस्तो बिम्स्टेक…
ऊर्जामन्त्री बङ्गलादेश प्रस्थान
5-September-2018
जक्सन डटकम काठमाडौँ,भदौ  २०  बङ्गलादेशको ऊर्जा सप्ताहमा भाग लिन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज बङ्गलादेश प्रस्थान गरेका छन् ।  बङ्गलादेशमा रहँदा उनले ऊर्जा सप्ताहलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यसअवसरमा मन्त्री पुनले नेपाल र बङ्गलादेशबीच ऊर्जा आदानप्रदानसम्बन्धी द्विपक्षीय विषयमा समेत छलफल गर्नेछन्।  यस्तै…
संशोधन ऐनले समग्र कर्मचारीको हित नगर्ने
5-September-2018
जक्सन डटकम काठमाडौँ,भदौ २०  नेपाल निजामती कर्मचारी युनियन(सङ्घ) ले हिजो यहाँ आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा वक्ताले अहिले संशोधनका लागि प्रस्तुत गरिएको कर्मचारीसम्बन्धी ऐनले समग्र कर्मचारीको हित नगर्ने धारणा राखेका छन् ।  उनिहरुले उक्त विधेयक फिर्ता गर्नुपर्ने माग पनि गरे ।  कार्यक्रमको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले…
प्रविधिमैत्री बन्दै स्थानीय निकाय
5-September-2018
जक्सन डटकम तुलसीपुर, भदौ २० यहाँका स्थानीय तह प्रविधिमैत्री बन्दै गएका छन् ।  पहिले कागजी रूपले कामकाज हुने गरे पनि पछिल्लो समय स्थानीय निकायका प्रतिनिधिले प्रविधिको उपयोग गरी काम गर्न थालेका छन् । जिल्लाका घोराही, तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिकाले प्रविधिमैत्री सेवा थालेका छन् । नागरिकलाई सरल, सहज र छिटो…
५ प्रतिशत अनुदानमा शैक्षिक कर्जा कहिले ?
3-September-2018
  जक्सन डटकम काठमाडौँ,भदौ १८  “आर्थिक रुपमा विपन्न सीमान्तकृत समुदाय तथा लक्षित वर्गका विद्यार्थीलाई उच्च प्राविधिक तथा व्यावसायिक शिक्षा अध्ययनका लागि पाँच प्रतिशत अनुदानमा शैक्षिक कर्जा उपलब्ध कहिलेसम्म उपलब्ध गराइन्छ ?”  प्रतिनिधिसभाको आजको बैठकमा सांसद सञ्जयकुमार गौतमले यो प्रश्न सोधी चालु महाधिवेशनमा ‘प्रश्नोत्तर कार्यक्रम’ शुरु गरे। सांसदले मौखिक प्रश्न सम्बन्धित…
सहायता सञ्चालनका लागि नेपाल सरकारलाई अनुरोध
3-September-2018
जक्सन डटकम सुर्खेत, भदौ १८  कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले विकासमा आउने सहायता सञ्चालनका लागि नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ ।  प्रदेश सरकारको आज बसेको बैठकले यो निर्णय गरेको हो । बैठकले कर्णालीको विकासका लागि बहुप्राविधिक शिक्षालगायत सडक, खानेपानी सिँचाइ, विद्युत्, पर्यटनजस्ता क्षेत्रमा दातृ निकाय लगानी गर्न तयार…
बिम्स्टेक सफल : सभापति देउवा
3-September-2018
  जक्सन डटकम चितवन, भदौ १८ नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) सम्मेलन सफलतापूर्वक सम्पन्न भएको बताउनुभएको छ ।  नेपाल प्रेस युनियन चितवन शाखाले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले भर्खरै नेपालमा सम्पन्न उक्त सम्मेलनलाई सफलरूपमा लिनुपर्ने र यसले एक आपसमा…
कर्णालीको एकीकृत विकासका लागि विज्ञ समूह गठन
2-September-2018
जक्सन डटकम सुर्खेत, भदौ  १७  कर्णाली प्रदेश सरकारको शनिबार बसेको मन्त्रिपरिषद् बैठकले कर्णालीको एकीकृत विकासका लागि विज्ञ समूह गठन गर्ने निर्णय गरेको छ ।  विज्ञ समूहका लागि बैठकले १० जनाको नाम सिफारिश गरेको छ । जसमा नेकपाका नेता जनार्दन शर्मा, बालानन्द शर्मा, डा सुरेश तिवारी, डा पूण्य रेग्मी, डा कृष्णप्रसाद…
बिम्स्टेकको अध्यक्षता श्रीलङ्काका राष्ट्रपतिलाई हस्तान्तरण
31-August-2018
जक्सन डटकम काठमाडौँ, भदौ १५ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को अध्यक्षता श्रीलङ्कामा हस्तान्तरण भएको छ ।  राजधानीमा भएको चौथो शिखर सम्मेलन समापन समारोहमा केही बेरअघि बिम्स्टेकका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बिम्स्टेकको अध्यक्षता श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनालाई हस्तान्तरण गर्नुभएको हो ।  प्रधानमन्त्री ओलीले नेपालले…
Events
Random Picks