Breaking news : असोज ३ गते संविधान जारी हुने
14-September-2015

काठमाडौं, भदौ २८ । नेपालको नयाँ संविधान असोज ३ गते जारी हुने भएको छ । असोज ३ गते साँझ ५ बजे संविधान जारी गर्ने तयारी संविधानसभा सचिवालयले गरेको हो ।

Events
Random Picks