सन्धि सम्झौता उल्लंघन गर्दै भारतीय नाकाबन्दी
9-October-2015

काठमाडौं, असोज २२ / भारतले नेपालसँगको गरेका २ सम्झौतासँगै केही क्षेत्रीय र अन्तर्राष्ट्रिय सन्धि उल्लंघन गर्दै १७ दिनदेखि अघोषित नाकाबन्दी गरिरहेको छ । कान्तिपुर दैनिकमा समाचार छ ।

अन्तर्राष्ट्रिय  मान्यताविपरित  नेपालतर्फको  पारवहनमा मात्र नभइ दुई देशबीचको व्यापारमा समेत उसले रोकावट गरिरहेको छ ।

भारतले अन्तर्राष्ट्रिय जगतलाई देखाउन केही ट्रक छोडे पनि समग्रमा व्यापारलाई अवरोध गरिरहेको अन्तर्राष्ट्रिय व्यापारविद पोषराज पाण्डेले भने, 'जुन २ देशको व्यापार र पारबहान सन्धि , विश्व व्यापार संगठन र साफ्टाको प्रावधानविपरित हो ।'

Events
Random Picks