कांग्रेसको पनि प्रधानमन्त्रीमा दाबी
9-October-2015

काठमाडौं, असोज २२ / कांग्रेस औपचरिकरुपमै सरकारको नेतृत्व दाबी गर्ने तयारीमा जुटेको छ । कान्तिपुर दैनिकमा समाचार छ ।
 
पार्टी केन्द्रीय समितिमा एमाले अध्यक्ष केपी ओलीको विकल्प पाटीभित्रै दिनुपर्ने मत प्रवल देखिएको छ । केन्द्रीय कार्यसमितिको बैठकमा बिहीबार बोल्ने ५४ सदस्यमध्ये ९० प्रतिशतले कांग्रेस नेतृत्वमा नै सरकार बनाउनुपर्ने भनी जोड गरे ।
 
शुक्रबार मात्रै पार्टीले् यस विषयमा ठोस धारणा बनाउनेछ ।

Write a Comment

Events
Random Picks