संसदमा केपी ओलीको सम्बोधन (LIVE) भिडियो
11-October-2015

मधेस आन्दोलन र भारतको अघोषित नाकाबन्दीका बीच आज मुलुका ३८ औं प्रधानमन्त्री चयनका लागि संसद् बैठक सुरु भएको छ। नयाँ सरकार गठनका लागि नेपाली कांग्रेसका सभापती सुशील कोइराला र एमाले अध्यक्ष केपी शर्मा ओली बीच नयाँ प्रधानमन्त्रीको निर्वाचन हुँदैछ।

अहिले एमालेका तर्फबाट प्रधानमन्त्रीको उम्मेद्वार बनेका केपी शर्मा ओली सम्बोधन गरिरहेका छन्।

हेर्नुहोस् लाइभ भिडियो

Events
Random Picks