४२ फोटोमा हेर्नुस नेकपा कास्कीको विजय सभा
2-December-2019

bidhya bhattarai

कास्की-२ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की उम्मेदवार विद्या भट्टराईले प्रतिनिधिसभा सदस्यको चुनाव जितेपछि यो जित रविन्द्र अधिकारीको जित भएको बताएकी छन् ।

स्वर्गीय रवीन्द्रपत्नी रहेकी विद्याले अब रवीन्द्र अधिकारीको योजना पूरा गर्ने पनि बताएकी छन्।

जितपछि नेकपा कास्कीको आयोजनामा पोखरामा आज सोमबार विजय सभा सम्पन्न भएको छ । सभा अघि मानव अधिकार चोकबाट महेन्द्रपुल हुँदै नयाँबजार प्रदर्शनी केन्द्रसम्म विजय र्याली समेत भएको थियो । प्रदर्शनी केन्द्रमा आयोजित सभामा बोल्दै विजयी उम्मेदवार एवं नेताहरुले जनताप्रति सदैव उत्तरदायी रहने प्रतिबद्धता ब्यक्त गरे ।

फोटो : सचिन मल्ल र सविना रानाभाट / जक्सन डट कम 

Write a Comment

Events