दुर्घटनामा परेको विमानमा को को थिए ? (नाम सहित)
24-February-2016

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरलाइन्स दुर्घटना परेको छ ।
विमानमा रहेका ः
चालक दल

क्याप्टेन :रोशन मानन्धर

को-पाइलट: डिकेस नेम्कुल र परिचारिका: रोमा राउत
विमानमा रहेका दुई बालकको नाम खुल्न सकेको छैन
यात्रुहरु
रलरसिद अहमद र एकजना बच्चा । कृष्णलाल भट्टचन, रेवती बराल, मुक्तिनाथ बास्तोला, विनिता भट्टचन, कृष्णलाल भट्टचन, दिलकुमारी गौचन, देवीजंग गुरुङ, फोन्जोक गुरुङ, लक्ष्मि हिराचन, बालक, मोतिबहादुर केसी, पवित्रा केसी, लेप्साङ लामा, बालकृष्ण निउरे, कान्छा परियार, डोल्मा छिरिङ शेर्पा, राजकुमार तामाङ, कमला थकाली, म्याक्सु (वाइन्जी) रहेको जनाइएको छ ।

 

Write a Comment