BREAKING NEWS : प्रधानमन्त्री ओलीले आजै राजिनामा दिने
24-July-2016

काठमाडौँ, साउन ९ / प्रधानमन्त्री केपी ओलीले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष राजिनामा पेश गरिसकेका छन्। शीतल निवास स्रोतका अनुसार संसदमा समबोधन अघि नै उनले राजीनामा पेश गरेका हुन्। स्रोतले  बताए अनुसार संसदमा चलिरहेको सम्बोधनको अत्यमा उनले राजीनामा घोषणा गर्ने  छन्।
 
प्रधानमन्त्री ओलीको टिमका सदस्यले भने,‘सम्बोधनको उहाँले राजीनामा घोषणा गर्नु हुन्छ।’