अबको दुई सातामा प्रचण्ड प्रधानमन्त्री
25-July-2016

काठमाण्डु, १० साउन– अबको दुई सातामा नेपालले नयाँ प्रधानमन्त्री पाउनेछ । राष्ट्रपतिले आदेश गर्ने बाधा अड्काउ फुकाउ संसदबाट पारित गर्न, दलीय सहमतिका आधारमा प्रधानमन्त्री छान्न पहल गर्ने र सहमति नहुँदा संसदमा निर्वाचन प्रक्रियाबाट नयाँ प्रधानमन्त्री छान्न दुई साता लाग्नेछ ।

नयाँ प्रधानमन्त्री निर्वाचनका लागि दलहरुबीच यसअघि रहेको संवैधानिक विवादसमेत सरकारले बाधा अड्काउन फकाउमार्फत खोलपछि अब बाधा अड्चन नरहेको र प्रक्रिया सहज भएकोले दुई हप्तामा नयाँ प्रधानमन्त्री छानिने काुनन मन्त्रालयका सचिव टेकनाथ ढुंगानाले बताए । नयाँ पत्रिकाबाट

Write a Comment

Events
Random Picks