प्रचण्ड निवासमै पुगेर बधाई दिय भारतीय राजदुत रन्जित रेले
4-August-2016


साउन २० – नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाललाई भारतीय राजदूत रन्जित रेले प्रचण्ड निवासमै पुगेर बधाई दियका छन् । बिहिबार बिहानै लाजिम्पाट पुगेर प्रचण्डलाई बधाई तथा सफल कार्यकालको शुभकामना दियको  प्रचण्डको निजी सचिवालयले जनाएको छ ।

बुधबार प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन गरेर प्रचण्डलाई बधाई तथा शुभकामना दिनुका साथै भारत भ्रमणको निम्तोसमेत दियका  थिए । बिहीबार बिहानैदेखि प्रचण्ड निवासमा बधाई तथा शुभकामना दिनेहरुको घुईंचो लागेको छ । 

 

 

Write a Comment

Events