पदाधिकारीमा ६ सय मत गणना सकियो, प्रजू, गोकर्ण, विन्दु, दामु, पवन र अर्जुनको अग्रता
18-September-2016

पोखरा २ असोज । पोखरा उद्योग वाणिज्य संघको पदाधिकारी तर्फको ६ सय मत गणना सम्पन्न भएको छ । अध्यक्ष बाहेकका पदाधिकारीमा ६ सय मत गणना हुँदाको परिणाम यस्तो छ ।

 

बरिष्ठ उपाध्यक्षको उमेदवार

१, मिनराज काफ्ले २७०

२, रविन्द्र वहादुर प्रजु ३२४

 

उपाध्यक्ष (उद्योग)

१, गोकर्ण कार्की  २९८

२, सीता गुरुङ उपाध्यक्ष २९५

 

उपाध्यक्ष (बाणिज्य )

१, केदारनाथ भट्टराई १६९

२, विन्दु कोईराला सुवेदी २४६

३, सुरेश अधिकारी १७०

 

महासचिवका उमेदवार

१, दामु अधिकारी ३२६

२, लक्ष्मी पाण्डे २७२

कोषाध्यक्ष पदको उमेदवार

१, जनकराज पराजुली २२४

२, पवन कुमार प्रजापती ३७२

 

उपमहासचिवको उमेदवार

१, अर्जुन पोखरेल २६९

२, धर्मराज अर्याल ९४

३, नविन बराल २३३

Events
Random Picks