हत्याको बिरोधमा पोखरामा पनि प्रदर्शन
19-December-2016

 पोखरा ,पुस ४ ।

युवा संघ रुपन्देही अध्यक्ष दुर्गा तिवारीको देवदह खैरेनीमा गोली हानी हत्या भएको बिरोधमा पोखरामा पनि प्रदर्शन भएको छ ।

 युवाहरुले पोखराको सडकमा मोटरसाईकलमा बिरोध प्रदर्शन गरिरहेका छन् । 

थप समाचार आउन बाकी