माछापुच्छ्रे ४ मा एमालेको प्यानल बिजयी
16-May-2017


उमा आलेमगर
पोखरा, ०२ जेठ

माछापुच्छे« गाउँपालिका वडा नम्बर ४ को वडाध्यक्षमा पूर्णबहादुर साहीसहित एमालेको प्यानल बिजयी भएको छ । बिजयी साहीले ९७० मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका ६ सय ५९ मत प्राप्त गरे । महिला सदस्यमा एमालेकी शान्ति अधिकारी, दलित महिला सदस्यमा हिरा सुनार तथा खुल्ला सदस्यमा विष्णु अधिकारी र शंकर नेपाली बिजयी भए ।

Write a Comment

Events
Random Picks