पोखरा लेखनाथ महानगरपालिको वडा नं. २८ मा एमाले प्यानल नै विजयी
24-May-2017


उमा आलेमगर
पोखरा, ११ जेठ


देशकै सबैभन्दा ठूलो पोखरा लेखनाथ महानगरपालिककोा वडा नं. २८ मा एमालेको प्यानल नै विजयी भएको छ । वडाध्यक्षमा एमालेका निर्मल सुनार सहित प्यानल नै विजयी भएको हो । विजयी सुनारले १ हजार ५ सय २५ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्धन्दी कांग्रेसका विकाश लामा गुरुङले १ हजार ४ सय ४८ मत प्राप्त गरे । 

त्यस्तै खुल्ला सदस्यमा एमालेकै बिष्णुप्रसाद तिवारी र वैनबहादुर क्षेत्री निर्वाचित भएका छन् भने महिला सदस्यमा अम्बिका बुढाथोकी र दलित महिला सदस्यमा कल्पना परियार निर्वाचतभ ए ।

Write a Comment

Events
Random Picks