मुलुकलाई हिन्दू राष्ट्र कायम गराउन राप्रपा नेपालको प्रदर्शन
7-July-2015

मंगलबार, आषाढ २२, २०७२

नेपाललाई हिन्दू राष्ट्र कामय गर्न माग राख्दै राप्रपा नेपालले  राजधानीको बानेश्वरमा प्रदर्शन गरेको छ । नयाँ संविधानमा  मुलुकलाई सनातन हिन्दू राष्ट्र कायम गराउन देशभर प्रर्दशन गरिएको राप्रपा नेपालका सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । ‘देशको पचहत्तरै जिल्लामा  पदर्शन भएको छ’, उनले भने ‘मुलुकलाई हिन्दू राष्ट्र घोषणा नगरेसम्म आन्दोलन जारी रहनेछ ।’   पदर्शन बबरमहलबाठ सुरू भएर बानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो । 

 

 

 

http://nepalpati.com/news/12252/rpp-nepal

Write a Comment

Events
Random Picks