कांग्रेस नेता चीनकाजी श्रेष्ठलाई मातृशोक
12-January-2018


जकसन डटकम
काठमाडौं,  २९ पुस

कांग्रेस  नेता चीनकाजी श्रेष्ठलाई मातृशोक परेको छ । उहाँकी आमा दालचिनी श्रेष्ठको शुक्रबार निधन भएको हो । उहाँको शनिबार बिहान ९ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने पारिवारिक श्रातले जनाएको छ ।

Write a Comment

Events
Random Picks