एमाले अध्यक्ष ओली आज स्वदेश फर्किँदै
17-January-2018


जकसन डटकम
काठमाडौं, ०४ माघ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिहीबार थाइल्याण्डबाट स्वदेश फर्कँदै हुनुहुन्छ । स्वास्थ्य उपचारका लागि पुस २६ गते थाइल्याण्डको बैङ्कक गएका ओली दिउँसो १२ बजे त्रिभूवन विमानस्थल आइपुग्ने उहाँको सचिवालयले जनाएको छ । उहाँ मंगलबार नै नेपाल फर्किने कार्यक्रम रहे पनि दुई दिन थप गरी बिहीबार मात्र फर्किन लाग्नुभएको हो ।

Write a Comment