समानुपातिक सांसदले आज प्रमाणपत्र लिदै
18-January-2018


जकसन डटकम
काठमाडौं, ०५ माघ

निर्वाचन आयोगले समानुपातिक तर्फबाट प्रदेशसभाको सांसद बनेकाहरुलाई आज प्रमाणपत्र वितरण गर्दैछ । मंसिर १० र २१ गते भएको चुनावमा दलहरुले पाएको मतका आधारमा प्रदेशसभामा चुनिएका २ सय २० जना समानुपातिक सांसदलाई प्रमाणपत्र वितरण गर्न लागिएको निर्वाचन आयोगले जनाएको छ । 

Write a Comment

Events
Random Picks