sports
खेलकूदमा लामो समय पदाधिकारी रिक्त रहन दिँदैनौँः मन्त्री विश्वकर्मा
15-September-2019
जक्सन डटकम पोखरा २९ भाद्र  युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले जिल्ला खेलकूद विकास समितिहरुमा लामो समय पदाधिकारी रिक्त रहने अवस्था आउन नदिइने बताउनुभएको छ । खेलकूद पत्रकार मञ्च गण्डकीले आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले साविक क्षेत्रीय खेलकूद विकास समिति र जिल्लामा पदावधि सकिएर रिक्त पदमा संसद्को चालू अधिवेशनबाट…
सीपीएलमा सन्दीपको कमाल, लिए ३ विकेट
11-September-2019
जक्सन डटकम २६ भदौ,  क्यारिवियन प्रिमियर लिग ९सीपीएल० क्रिकेटमा नेपालका लेग स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गर्दै तीन विकेट लिएका छन् ।बारबारडोस त्रिडेन्ट्समा आबद्ध सन्दीपले बिहीबार सेन्ट किट्स एन्ड नेविस प्याट्रिवट्सविरुद्ध खेल्दै महत्वपूर्ण तीन विकेट लिएका हुन् । सन्दीपकै उत्कृष्ट प्रदर्शनमा बारबारडोस प्याट्रिवट्सविरुद्ध जित नजिक छ । तर वर्षाको कारण…
नेपाली क्रिकेट टोली स्वदेश फिर्ता
11-September-2019
जक्सन डटकम काठमाडौँ, २५ भदौ श्रीलङ्कामा जारी एसिसी यू–१९ एशिया कप क्रिकेटमा सहभागिता जनाएको नेपाली यू–१९ राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । एशिया कपको समूह चरणबाटै बाहिरिएको नेपाली क्रिकेट टोली आज नेपाल आइपुगेको हो । समूह चरणमा तीन खेल खेलेको नेपालले एक खेलमा जीत तथा दुई खेलमा हार बेहोरेको…
सादनार जितसँगै भ्याली स्पोर्टस् बिश्वकर्मा कपको प्रिक्वाटर फाईनलमा
10-September-2019
पोखरा २४ भदौ  बिश्वकर्मा सेवा समाज लाहाचोक, कास्कीको आयोजनामा पोखराको पुरानो टुडिखेलमा जारी प्रथम बिश्वकर्मा कप खुल्ला सेभेन ए साईड फुटबल प्रतियोगितामा सानदार जितसँगै भ्याली स्पोर्टस् क्बल प्रिक्वाटरफाईनलमा प्रबेश गरेको छ । मंगलबार सम्पन्न दोस्रो चरणको खेलमा नदीपुर क्लबलाई ८–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै भ्याली स्पोर्टस् अन्तिम १६…
नेपालले चाइनिज ताइपेविरुद्ध २- ० गोलको अग्रता
10-September-2019
काठमाडौं, २४ भदौ विश्वकप फुटबल छनोटको दोस्रो चरणको चाइनिज ताइपेविरुद्धको खेलमा नेपालले २-० गोलको अग्रता लिएको छ । ताइपे रंगशालामा जारी खेलमा नेपालले ६२औं मिनेटमा गोल गर्दै २-० गोलको अग्रता बनाएको हो । यो पटक पनि अञ्जन विष्टले नै गोल गरे । अञ्जनको उत्कृष्ट गोलमा नेपालले राम्रो खेलिरहेको छ ।…
नादेज्दा कप महिला फुटबल : नेपालद्वारा ताजकिस्तान पराजित
10-September-2019
जक्सन डटकम काठमाडौँ, २४ भदौ किर्गिस्तानमा जारी नादेज्दा कप महिला फुटबल प्रतियोगितामा नेपालले ताजकिस्तानलाई पराजित गर्दै प्रतियोगिताको उपाधि नजिक पुगेको छ ।  किर्गिस्तानको काराकोलस्थित केन्द्रीय रङ्गशालामा आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले ताजकिस्तानलाई १–० गोलअन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।  नेपालको जितमा सावित्रा भण्डारीले गोल गरिन् । उनले…
यू–१९ एशिया कप – नेपालले युएईलाई २८६ रनको चुनौती दियो
10-September-2019
जक्सन डटकम काठमाडौँ, २४ भदौँ श्रीलङ्कामा जारी एसीसी यू–१९ एशिया कप क्रिकेट अन्तर्गत आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई जितको लागि २८६ रनको चुनौती दिएको छ । श्रीलङ्काको कटुनायक स्टेडियममा भएको खेलमा नेपालले ५० ओभर पूरै खेल्दै ९ विकेटको क्षतिमा २८५ रनको  योगफल बनायो । …
नेपाल युएई विरुद्ध ब्याटिङ गर्दै
10-September-2019
काठमाडौं, भदौ २४ एसिसी यु-१९ एसिया कपअन्तर्गत नेपालले युएईविरुद्ध पहिले ब्याटिङ गरिरहेको छ।श्रीलंकामा जारी प्रतियोगितामा युएईले टस जितेर बलिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गरिरहेको हो। समूह 'बी' मा रहेका नेपाल र युएई यसअघि नै समूह चरणबाट बाहिरिसकेका छन्। त्यसैले खेल प्रतिष्ठाको लडाइँमा सीमित हुनेछ। त्यसो त चार महिनाअघि मलेसियामा भएको आइसिसी…
नादेज्दा कप महिला फुटबल : नेपाल उज्वेकिस्तानसँग पराजित
9-September-2019
जक्सन डटकम काठमाडौँ, २२ भदौ  किर्गिस्तानमा जारी नादेज्दा कप महिला फुटबल प्रतियोगितामा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ ।  किर्गिस्तानको काराकोलस्थित केन्द्रीय रङ्गशालामा आज भएको दोस्रो खेलमा नेपाल उज्वेकिस्तानसँग २–० गोलअन्तरले पराजित भएको हो । सोही मैदानमा हिजो आइतबार भएको पहिलो खेलमा नेपालले किर्गिस्तानलाई ८–२ गोलले हराएको थियो ।  जीतसँगै दुई…
Events
Random Picks